May 11th, 2017

नेपाल राष्ट्र बैंकको सहायक निर्देशकमा पहिलो चरणमा को-को छानिए ? (नामलिष्ट सहित)

नेपाल राष्ट्र बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) पदपूर्तिका लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरेको छ । राष्ट्र बैंकले जम्मा १० जना माग गरेकोमा पहिलो चरणमा एक सय ९५ जनालाई लिखित परीक्षाबाट छनौट गरेको छ । छनौटमा भएका यी उम्मेदवारको दोस्रो चरणको लिखित परीक्षा जेठ २२, २३ र २४ गते विहान ८ बजे हुने समेत राष्ट्र बैंकले जानकारी गराएको छ । 

पहिलो चरणको परीक्षाको नतिजा हेर्न तथा दोस्रो चरणको परीक्षाको विषयमा थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://nrb.org.np/hrm/recruitment/pretest_result_20740126.pdf


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]