May 11th, 2017

एनआईसी एसिया बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

एनआईसी एसिया बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न २० पदका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले मे २३ भित्रमा एप्लाई गरिसक्नुपर्नेछ । इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन बुझाउन सक्नेछन् । 

कर्मचारी आश्यकतासम्बन्धी थप जानकारी तथा अनलाइनमार्फत जागीरका लागि एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://www.nicasiabank.com/about-us/current-vacancies


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]