April 26th, 2017

ग्लोबल आइएमइ बैंकले ९ महिनामा कमायो १ अर्ब ४७ करोड 

ग्लोबल आइएमइ बैंकले चैत मसान्तसम्म अर्थात ९ महिनामा १ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएकोे छ । अघिल्लो बर्ष यतिबेला नाफा १ अर्ब ३ करोड रुपैयाँ थियो । बैंकले खुद ब्याज आम्दानी २ अर्ब ४५ करोड रुपैयाँ गरेको छ भने ऋण लागानी ७३ अर्ब १३ करोड रुपैयाँ गरेको छ ।

बैकले कुल निक्षेप ८५ अर्ब ८१ करोड रुपैयाँ गरेको छ। बैंकको चुक्ता पूँजी एक खर्ब एक अर्ब पुर्याएको छ। अघिल्लो बर्षको भन्दा १८ अर्ब ४३ करोडले बढाएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]