April 24th, 2017

हाम्रो विकास बैंकको शेयर मूल्य समायोजन

हाम्रो विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको समायोजनपछिको मूल्य २ सय ७६ रुपैयाँ तोकेको छ भने आधारभूत ३ सय २ रुपैयाँ दिएको थियो । नेप्सेले बैंकको २०० प्रतिशत हकप्रद शेयरपछिको मूल्य समायोजन गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]