सिद्धार्थ डेभलपमेन्ट बैंकले विहिबारदेखि हकप्रद शेयर निष्कासन गरेको छ । बैंकले पनि विहिबार देखि जेठ १० गते सम्म हकप्रद शेयर निष्कासन गर्ने जनाएको छ । बैंकले साबिक १० शेयर धनीका लागि ६ शेयर हकप्रद निष्कासन गरेको हो । एक सय अंकित ८५ लाख कित्ता शेयरका जेठ १० गते सम्म आवेदन दिन सक्नेछन् ।