April 5th, 2017

मेगा बैंकमा जागीर खुल्यो

मेगा बैंक नेपाल लिमिटेडका जागीर खुलेको छ । बैंकले विभिन्न १० पदका लागि दुई दर्जन कर्मचारी माग गरेको छ । बैंकले मेनेजर, अफिसर र एसिस्टेन्ट लेभलको विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले वैशाख ६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

थप जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.megabanknepal.com/jobs/detail/5/mega-career-opportunities-april-05-2017


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]