कृषि विकास बैंकले माग्यो ४० जना कर्मचारी कृषि विकास बैंक लिमिटेडले ४० जना कर्मचारी माग गरेको छ । बैंकले व्यवसाय अधिकृत, अधिकृत स्तर तृतीय श्रेणीका कर्मचारी माग गरेको हो ।