March 7th, 2017

लक्ष्मी लघुवित्तले माग्यो ५१ जना कर्मचारी, बैंकिङ क्षेत्रमा अनुभव बटुृल्ने अवसर

लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडमा ५१ जनाका लागि जागीर खुलेको छ । राष्ट्रिय स्तरको लघुवित्तले हाल सञ्चालनमा रहेका ४७ वटा शाखा कार्यालय तथा निकट भविष्यमा नै विस्तार गरिने नयाँ शाखा कार्यालयहरुका लागि एक जना कर्जा विभाग प्रमुख  र ५० जना कनिष्ठ सहायक माग गरेको हो । आवेदन फारम बुझाउने अन्तिम मिति चैत्र १० गते रहेको छ । 

आवेदन फारम डाउनलोड गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://www.llbs.com.np/ckfinder/userfiles/files/LxLB_JOB_%20App_Form_2073.pdf


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]