February 26th, 2017

सुदुरपश्चिमको वित्तीय जागरणमा उर्लियो जनसागर (फोटोफिचर)

मिडिया इन्टरनेशनलद्धारा आयोजित नेपाल राष्ट्र बैंकद्धारा प्रबर्दन गरिएको  ‘वित्तीय जागरण : राष्ट्रिय अभियान’ सुदुर पश्चिमाञ्चल पुगेको छ । कैलाली जिल्लाको अत्तरीयामा आयोजित एक सामारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले अभियानको उद्घाटन गरे । कार्यक्रमअघि ठूलो जनसमुदायको सहभागितामा र्याली सुरु गरी अत्तरीयाको मुख्य बजार परिक्रमा गरिएका थियो । झण्डै पाँच हजारको उपस्थिति रहेको कार्यक्रममा केही सांस्कृति प्रस्तुति समेत राखिएको थियो । बैंक तथा बैंकिङ कारोबार, यसको महत्व, प्रक्रिया लगायतका बारेमा जानकारी दिने उद्देश्यले विभिन्न बैंकहरुद्धारा सूचनामूलक स्टलहरुसमेत राखिएका थिए । तस्वीरहरुमा कार्यक्रमका केही झलक :


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]