February 26th, 2017

सिटिजन्स बैंकमा जागीर खाने हैन ? हेर्नुस्, कहिलेसम्म छ म्याद ?

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पनि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले केही चार्टर्ड एकाउन्टेन्ट, पाँच जना मेनेजमेन्ट ट्रेनी, २० जना ट्रेनी एसिस्टेन्ट र केही संख्यामा जुनियर गोल्ड टेस्टर माग गरेको हो । ३० वर्ष उमेर ननाघेका नेपाली नागरिकलाई २८ फेब्रुअरी अर्थात फागुन १७ गतेसम्ममा अलाइनबाट एप्लाई गर्न आह्वान गरिएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]