February 1st, 2017

इन्स्योरेन्स कम्पनीमा जागिरको अवसर(हेर्नुस् विस्तृतमा)

निजीस्तरको बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई दर्जनभन्दा बढी कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो कर्पोरेट अफिस र विभिन्न शाखा कार्यालयहरुका लागि विभिन्न पदमा एसिस्टेन्ट र अफिसर लेभलका कर्मचारी माग गरेको हो । अफिसरका लागि कम्तीमा स्नातक उतीर्ण र एसिस्टेन्टका लागि कम्तीमा प्लस दुई उतीर्ण गरेका नेपाली नागरिकलाई फेब्रुअरी २३ भित्रमा आवेदन बुझाउन आह्वान गरिएको छ । अनुभवीलाई प्राथमिकता दिइने समेत कम्पनीले जनाएको छ । थप जानकारीका लागि लतल हेर्नुहोस् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]