January 20th, 2017

ग्लोबल आईएमई बैंकले माग्यो फ्रेस कर्मचारी

ग्लोबल आईएमई बैंकले उपत्यकाबाहिरका शाखा कार्यालयहरुका लागि केही संख्यामा प्रशिक्षार्थी सहायकको दरखास्त आह्वान गरेको छ । बैंकले कम्तीमा प्लस दुई वा सोसरह उतीर्ण गरेको र ३५ वर्ष उमेर ननाघेका नेपाली नागरिकलाई २७ जनवरी अर्थात माघ १४ गतेभित्रमा [email protected] मा आफ्नो वायोडाटासहित निवेदन पठाउन आह्वान गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]