January 12th, 2017

गणपति माइक्रोफाइनान्सको ९औँ शाखा कपिलवस्तुको पिपरामा

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले बाँणगंगा नगरपालीका – ३ कपिलबस्तुस्थित पिपरामा शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले विहीबार गरेका हुन् । पिपरा शाखासँगै गणपति माइक्रोफाइनान्सको शाखा संख्या ९ पुगेको छ । यसै महिनाभित्र थप एक शाखा संचालनमा ल्याउने संस्थाको योजना छ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]