January 8th, 2017

सगरमाथा इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । कम्पनीको आठ लाख ४६ हजार सात सय ९१ कित्ता बोनस सेयर आइतबार नेप्सेमा थपिएको हो ।  
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]