Friday , April 28 2017

सुबिसुले थप उच्च स्तरिय सेवा प्रदान गर्ने

January 6, 2017

नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रा. लि. १६औं बर्ष पुरा गरी १७ आंै वर्षमा प्रबेश गरेको छ । सन् २००१ देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसु, हाल देशको सुचना तथा संचार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने एक अग्रणि कम्पनीको रुपमा स्थापित छ । १६ बर्षको यो कोसेढुगंोसगैं कम्पिनी आफ्नो अमुल्य ग्राहकहरुलाई थप नबिन्तम तथा अत्यन्त उच्च कोटिका सेवाहरु जस्तै डिजिटल टिभि सेवा, इन्टरनेट टिभि OTT सेवा र ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्न प्रतिबद्ध छ ।  

कम्पनीको वार्षिकोत्सबको अवसरमा सुबिसुको प्रमुख कार्यकारी अधिकृत श्री विनय मोहन साउदले भने “सुबिसु सफलतापूर्वक १७औं वर्षमा प्रवेसगर्नुमा हाम्रा ग्राहकहरुको निरन्तर साथ, माया र विश्वास हो । हामी ग्राहकहरुको यहि साथ, माया र विश्वास सदैब हामीसंग रहोस भन्ने चहान्छौ ।’  १६ बर्षको अन्तरालमा हामी थप अनुभवी भएको, यहि अनुभवका साथ अझ केन्दि«त रहि आफ्ना अमूल्य ग्राहकहरुलाई थप उच्चस्तरीय  सेवा प्रदान गर्न प्रतिबद्ध रहेका प्रमुख कार्यकारी अधिकृत साउदको भनाई थियो ।


सुबिसुका बारेमा :
सुबिसु केवलनेट (प्रा.) लि.ले केवल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम पि एल एस भि पि एन एस, व्यान होलसेल आइ पि, एम भि डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा विजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

क्लियर टिभिका बारेमा 
Clear TV सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो Digital Cable Television सेवा हो जसले : MPEG4 Standard Definition / High Definition channels केबल मार्फत,  Conditional Access System(CAS) को प्रयोग गरि Set of Box को  माध्यमबाट प्रसारण गर्दछ । हाल क्लियर टिभि, सेवामा १५५ भन्दा बढि च्यानलहरु छन जस्मा ४० वटा एचडि च्यानलहरु छन । 
 

Facebook Comments

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *