January 2nd, 2017

नेपाल राष्ट्र बैंकले माग्यो १० जना स्थायी सहायक निर्देशक

नेपाल राष्ट्र बैंकले सहायक निर्देशन (अधिकृत तृतीय) पद स्थायी रुपमा पूर्ति गर्नका लागि १० जना योग्य नेपाली नागरिकको दरखास्त आह्वान गरेको छ । राष्ट्र बैंकले खुलातर्फ ३ जना, महिलातर्फ २ जना आदिवासी तथा जनजातीतर्फ ३ जना, दलिततर्फ १ जना र अपांकतर्फ १ जनाको कोटा छुट्याएको छ । मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा वाणिज्यशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर उतीर्ण गरेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

थप जानकारीका लागि हेर्नुहोस्, नेपाल राष्ट्र बैंकद्धारा प्रकासित विज्ञापन जस्ताको तस्तै :


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]