January 1st, 2017

स्वदेशी लघुवित्तले माग्यो मेनेजरदेखि एसिस्टेन्टसम्मका कर्मचारी

इटहरीमा केन्द्रीय कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले केन्द्रीय कार्यालय लगायत हाल सञ्चालनमा रहेका विभिन्न शाखा कार्यालयका लागि मेनेजरियल, अफिसर र एसिस्टेन्ट लेभलका कर्मचारीका माग गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]