December 29th, 2016

आशा लघुवित्तले माग्यो सहयोगीदेखि व्यवस्थापकसम्मका कर्मचारी

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । संस्थाले सहयोगीदेखि व्यवस्थापकसम्मको पदका लागि कर्मचारी माग गरेको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]