December 27th, 2016

एनआईसी एसिया बैंकमा जागीर खुल्यो

एनआईसी एसिया बैंकमा जागीर खुलेको छ । बैंकले क्रेडिट अफिसर माग गरेको छ । नेपालको कुनै पनि ठाउँमा गएर जिम्मेवारी सम्हाल्न तयार नेपाली नागरिकले ४ जनवरी अर्थात् पुस २० गतेभित्र बैंकमा सम्पर्क गर्न सक्नेछन् । साथमा स्नातकोत्तर उतीर्ण गरेको र कम्तीमा ३ वर्ष ( २ वर्ष रिलेसनसिप, क्रेडिट, क्रेडिट रिस्क मेनेजमेन्ट, क्रेडिट अप्रुभल र क्रेडिट एनालाइसिससम्बन्धी) काम गरेको अनुभव भएको हुनुपर्ने बैंकले जनाएको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]