December 21st, 2016

राष्ट्र बैंकले खिच्यो एक अर्ब बराबरको तरलता

नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीबाट एक अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले बुधबार रिभर्स रिभो जारी गरी उक्त अनुपातमा तरलता प्रशोचन गरेको हो । सात दिने अवधिको उक्त रिभर्स रिपो आगामी पुस १३ गते फिर्ता हुने बताइएको छ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]