December 16th, 2016

नेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंक किन्यो 

nibनेपाल इन्भेष्टमेण्ट बैंकले र एस डेभलपमेण्ट बैंक मर्जर भएका छन् । एस डेभलपमेण्ट बैंक सर्वसाधारण शेयरधनिलाई ४२ प्रतिशत मुल्यांकनमा नेपाल इण्भेष्टमेण्ट बैंकसंग मर्जर गरिएको हो । थोरै मूल्यांकनमा एस डेभलपमेण्ट बेचिएको भनेर केहि शेयरधनिहरुले यसको बिरोध गरेका छन् । मर्जरका कारण हाल सम्म ७० वटा बैंक तथा वित्तिय सँस्थाहरु खरेज भएका छन् । नेपाल इन्भेष्टमेण्ट बैंकुंग एस डेभलपमेण्ट बैंक गाभिएसंगै एस डेभलपमेण्टको अब नाम निशाना रहने छैंन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]