December 13th, 2016

गरिमा विकास बैंकले माग्यो अधिकृतदेखि प्रशिक्षार्थीसम्मका कर्मचारी

गरिमा विकास बैंकले विभिन्न पदका लागि केही संख्यामा कर्मचारी माग गरेकोा छ । पोखरामा प्रधान कार्यालय रहेको बैंकले अधिकृतदेखि प्रशिक्षार्थीसम्मको पदका लागि दरखास्त आह्वान गरेको हो ।

garima-vacancy 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]