November 30th, 2016

राष्ट्र बैंकले बिक्री गर्यो २५ करोडको रिभर्स रिपो, २२ गते फिर्ता हुने

नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट २५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले रिभर्स रिपो जारी गरी उक्त अनुपातमा तरलता खिचेको हो । राष्ट्र बैंकले सात दिने अवधिको रिभर्स रिपो अनलाइन बोलकबोलका आधारमा विक्री गरेको हो । उक्त रिभर्स रिपो आगामी मंसिर २२ गते परिपक्व हुनेछ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]