November 23rd, 2016

नेशनल माइक्रोफाइनान्सको सेयर रजिष्ट्रारमा एनआईबिएल क्यापिटल

niblनेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । जसअनुसार, अब बैङ्कको धितोपत्र सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धि सम्पूर्ण कार्य एनआईबिएलमार्फत हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]