November 22nd, 2016

समिट माइक्रोफाइनान्समा जागीर खुल्यो

समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडका जागीर खुलेको छ । झापाको विर्तामोडमा केन्द्रिय कार्यालय रहेको बैंकले केही संख्यामा अधिकृत र जुनियर सेन्टर मेनेजरको दरखास्त आह्वान गरेको हो ।summit

summit-1  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]