November 16th, 2016

राष्ट्र बैंकले खिच्यो ५० करोड तरलता

nrb 1 (1)नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० करोड रुपैयाँ तरलता (लगानीयोग्य पुँजी) प्रशोचन गरेको छ । मंगलबार मात्रै तीन अर्ब तरलता पठाएको राष्ट्र बैंकले बुधबार ५० करोड रुपैयाँ तरलता खिचेको हो । राष्ट्र बैंकले सात दिने अवधिको रिभर्स रिपोमार्फत तरलता खिचेको हो । रिभर्स रिपो अनलाइन बोलकबोलका आधारमा विक्रि गरिएको राष्ट्र बैंकले जनाएको छ । उक्त रिभर्स रिपो आगामी मंसिर ८ गते परिपक्व हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]