November 13th, 2016

चार लाख तीन हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

आइतबार नेपाल स्टक एक्सचेन्जमा चार लाख तीन हजार सात सय ६० दशमलव एक कित्ता बोनस सेयर सूचिकृत भएका छन् । महाकाली विकास बैंकको दुई लाख १६ हजार दुई सय ४० कित्ता र राप्तीभेरी विकास बैंकको एक लाख ८७ हजार पाँच सय २० दशमलव एक कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएका हुन् । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]