November 12th, 2016

समता माइक्रोफाइनान्समा जागीर खुल्यो, एसएलसीदेखि स्नातकोत्तर उतीर्णसम्मलाई अवसर

समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले निकट भविक्ष्यमा विस्तार गरिने शाखाहरुका लागि एक जना वरिष्ठ प्रबन्धकसहित केही संख्यामा कनिष्ठ अधिकृत, वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, फिल्ड सुपरभाइजर, सह–फिल्ड सुपरभाइजर र प्रशिक्षार्थी माग गरेको हो । 

 samatasamata-1


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]