October 26th, 2016

राष्ट्र बैंकले जारी गर्यो ५० करोडको रिभर्स रिपो

nrbनेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० करोड रुपैयाँ तरलता (लगानीयोग्य पुँजी) प्रशोचन गरेको छ । राष्ट्र बैंकले बुधबार रिभर्स रिपो जारी गरेर तरलता प्रशोचन गरेकधो हो । सात दिने अवधिको उक्त रिभर्स रिपो आगामी कात्तिक १७ गते परिपक्व हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]