March 4th, 2016

लोप हुँदै गरेका शाहवंशीय सिक्काहरु (फोटोफिचर)

शाहवंश नेपाल राजतन्त्रका प्रशासक मानिन्छन् । नेपालमा वि.सं २०६५ साल जेठ १५ गतेदेखि २०४ वर्ष लामो शाहवंशीय शासनसँगै राजतन्त्रको अन्त्य तथा लोकतन्त्रको उदय भयो । शाहकालमा बन्ने गरेका मुद्राहरुमा राजाको फोटो अंकित हुने गरेकोमा राजतन्त्रको अन्त्यसँगै सो प्रचलनको पनि अन्त्य भयो । फलस्वरुप, शाहवंशीय राजाको चित्रअंकित मुद्राहरु विस्तारै लोप हुँदै गइरहेका छन् । स्मरणका लागि लोपोन्मुख अवस्थामा रहेका शाहवंशीय सिक्काहरु तस्वीरमा :

birendra's coin coin at birendra dinasty mahendra shah Nepal coins nepal_rupee_tribhuvana shah rupee 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]