October 2nd, 2016

सरकारका लागि पुनः ५६ करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

nrbनेपाल राष्ट्र बैंकले सरकारका लागि ५६ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले सोमबार ट्रेजरी बिल विक्रि गरी ऋण उठाउन लागेको हो । अनलाइन विडिङ सिस्टमबाट मात्रै बोलकबोल गर्न पाइने उक्त ट्रेजरी बिल सोमबार दिउँसो ३ बजे जारी गरिनेछ । ९१ दिने अवधिको उक्त ट्रेजरी बिल आगामी पुष १९ गते परिपक्व हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]