March 1st, 2016

बैँकिङ खबरलाई शुभकामना दिन बैँकर्सहरु एकसाथ (फोटोफिचर)

वित्तीय साक्षरताको नारा बोकेको बैँकिङ खबर मंगलबारदेखि सुरु भएको छ । बैँक तथा वित्तिय कारोबार सम्बन्धि सम्पूर्ण जानकारी, वित्तिय क्षेत्रसम्बन्धि सर्वसाधारणको गुनासो तथा बैँक तथा वित्तिय संस्थासम्बन्धि समाचारहरुलाई समेटिने अनलाइन न्युज पोर्टल हो, बैँकिङ खबर डट कम । जसका प्रधानसम्पादक हुन्,माधव निर्दोष । मिडिया इन्टरनेशनलबाट निरन्तर आर्थिक मुद्धालाई उठाइरहेका निर्दोषले मुलुकको आर्थिक समृद्धिका लागि पैसा कमाउनुभन्दा पनि यसको व्यवस्थापन र उचित उपयोगको भूमिका मूख्य रहने कुराको आवश्यकता महशूस गर्दै वित्तीय साक्षरतासम्बन्धि एक अभियानका रुपमा बैँकिङ खबर डट कमको सुरुवात गरेका छन् । मंगलबार सोही अभियानमा सफलताको कामना गर्ने बैँकर्सहरुको एक जमात देखियो । बैँकिङ खबर डट कमलाई शुभकामना प्रदान गर्न एकजुट बैँकर्सहरु (फोटोफिचर)

banker bankers bankersss bankerzzz bankerzzzz bankerzzzzz


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]