२७ बैंकको मुनाफा १२ अर्ब नजिक

विजय पराजुली/बैंकिङ खबर । संचालनमा रहेका २८ वटा वाणिज्य बैंक मध्ये (राष्ट्रिय वाणिज्य बैंक बाहेक) २७ वटा वाणिज्य बैंकहरुले आर्थिक बर्ष २०७५।०७६ को पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका २७ वटा बैककले समिक्षा अवधिमा ११ अर्ब ८३ करोडभन्दा माथि वितरणयोग्य मुनाफा आर्जन गरेका छन् । गत आर्थिक बर्षको […]


देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (भदौ मसान्तसम्मको तथ्यांक)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को दुई महिना अर्थात भदौ मसान्त सम्मको तथ्याङ्कमा आधारित विवरण सार्वजनिक गरेको हो ।   मुद्रास्फीति  उपभोक्ता मुद्रास्फीति  १. २०७५ भदौमहिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही […]


निर्यातको तुलनामा आयातको वृद्धिदर अत्याधिक, यस्तो छ नेपालको आर्थिक तथा वित्तीय स्थिती

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७५/७६ को पहिलो महिनाको तथ्याङ्कमा आधारित विवरण सार्वजनिक गरेको हो ।  मुद्रास्फीति  उपभोक्ता मुद्रास्फीति  १. २०७५ साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति २.३ प्रतिशत […]


‘दोस्रो थोक मुल्य सर्वेक्षण’ सार्वजानिक, २४ वटा बजारका २६२ वस्तुको सर्वेक्षण

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले सोमबार दोस्रो थोक मुल्य सर्वेक्षण सार्वजानिक गरेको छ । थोक मुल्य सर्वेक्षण गर्नका लागि सात वटा मुल्य सुचकांकहहरुको निर्माण गरिन्छ । जसमध्ये नेपाल राष्ट्र बैंकले ४ वटा मुल्य सुचकांकहरुको प्रयोग गरी थोक मुल्य सार्वजानिक गरेको हो । यसपटकको सर्वेक्षणमा २४ वटा बजार र २६२ वटा वस्तुको छनौट गरिएको छ […]


यस्तो छ, देशको आर्थिक तथा वित्तीय स्थिति

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक तथ्याङ्कमा आधारित रहेर आर्थिक एवम् वित्तीय स्थितीको प्रतिवेदन सार्वननिक गरेको छ :   परिदृश्य १. पछिल्लो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक स्थिति एवम् मौसमी अवस्थामा भएको विकासक्रमले आर्थिक वर्ष २०७५/७६ मा देशको समग्र आर्थिक परिदृश्य मिश्रित रहने देखिएको छ । राष्ट्रिय अर्थतन्त्रतर्फ, निर्वाचन सम्पन्न भएको, […]


२५ बैंक अर्बपति क्लबमा, दुई बैंकको नाफा चार अर्ब नाघ्यो

रुपा कोइराला/बैंकिङ खबर । क वर्गका सबै बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । २८मध्ये २४ वटा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद मुनाफा बढेको विवरण सार्वजनिक गरेका छन् । २५ वटा बैंकको नाफा अर्बभन्दा बढी रहेको छ । नाफा रकमको आधारमा अग्रस्थानमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ भने सिभिल बैंकको नाफा […]


देशको आर्थिक तथा वित्तीय स्थिती : जेठसम्मको तथ्यांक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक अन्तर्गत अनुसन्धान विभागले आर्थिक वर्ष २०७४/७५ को एघार महिनाको तथ्याङ्कमा आधारित रहेर देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ : आर्थिक परिदृश्य  १. नेपालमा कृषि उत्पादन र खासगरी वर्षे बालीको उत्पादन मनसुनी वर्षामा निर्भर रहने गर्दछ । हालसम्मको स्थितिलाई हेर्दा मनसुनको अवस्था राम्रो रहेको छ । समयमै […]


आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति (पूर्णपाठ)

पृष्ठभूमि  १. नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले व्यवस्था गरे बमोजिम आर्थिक वर्ष २०५९/६० देखि यस बैंकले सर्वसाधारण सबैको जानकारीका लागि वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । यसका अतिरिक्त यस बैंकले मौद्रिक नीतिको त्रैमासिक तथा अर्धवार्षिक समीक्षा तयार गरी प्रकाशन गर्दै आएको छ ।  २. २०७४ असार २५ गते आर्थिक वर्ष २०७४/७५ को […]


मुलुकको आर्थिक तथा वित्तीय स्थितिबारे यस्तो छ, केन्द्रीय बैंकको समीक्षा

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७४/७५ को दश महिनाको तथ्याङ्कमा आधारित रहेर मुलुकको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मूल्यवृद्धिदर प्रक्षेपण गरिएको सीमाभन्दा न्युन रहने विश्लेषण गरेको छ । वित्तीय क्षेत्रतर्फ भने कर्जा र निक्षेपबीचको असन्तुलनका कारण व्याजदरमा चाप परिरहेको राष्ट्र बैंकले जनाएको छ । […]


१३ खर्ब १५ अर्बको बजेट, राजश्वबाट आठ खर्ब उठाइने

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्षका लागि बजेटको आकार १३ खर्ब १५ अर्बको बजेट सार्वजनिक गरेका छन् । बजेट सार्वजनिक गर्दै उनले राजस्वबाट आठ खर्ब उठाइने बताएका छन् । आगामी वर्ष पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । बजेट कार्यान्वयनबाट ८ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने र मूल्यवृद्धि […]