Sunday , November 19 2017

दस्तावेज

यस्तो बन्यो सरकारको नीति तथा कार्यक्रम (विवरणसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा व्यवस्थापिका–संसद्मा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७३/७४ को सरकारको नीति तथा कार्यक्रममा सामाजिक/आर्थिक विकासलगायतका कार्यलाई प्राथमिकता दिई मुलुकलाई आत्मनिर्भर बनाइने उल्लेख गरिएको छ । कार्यक्रममा वन क्षेत्रको विकासका लागि नीति तयार गरिने, वन क्षेत्रको अतिक्रमण रोक्न जनचेतना जगाइने, …

Read More »

हेर्नुस् तस्वीरमा एक दर्जन मुलुकका गभर्नरहरु

केन्द्रिय बैँक मुलुकभरका बैँकहरुको नियामक निकाय हो । बैँकहरुको कारोबार प्रणाली, नीति नियमहरुको तर्जुमा गर्ने जिम्मेवारी केन्द्रिय बैँकको काँधमा हुन्छ । हरेक मुलुकमा बैँकहरुको एउटा नियामक निकाय अर्थात् केन्द्रिय बैँक हुन्छ । नेपालको केन्द्रिय बैँक नेपाल राष्ट्र बैँक हो जसले …

Read More »

चिनियाँ मुद्रा अहिलेसम्मकै बलियो, डलरलाई युआनले उछिन्यो

चिनियाँ मुद्रा युआनले अमेरीकी डलरलाई उछिनेको छ । युआनको विनिमय दरमा ११ वर्षयताकै उल्लेख्य वृद्धि भएसँगै अमेरिकी डलरको तुलनामा चिनियाँ मुद्रा युआनको भाउमा शुन्य दशमलव ५६ प्रतिशतको वृद्धि देखिएको छ । चीनको केन्द्रीय बैंकले चिनियाँ युआनलाई ६.४५८९ चिनियाँ युआन प्रतिडलरमा …

Read More »

प्रथम गर्भनर राणाको कार्यकालका ५ अविस्मरणीय घटना

वि.सं. २००७ साल फाल्गुनमा नेपालमा युगान्तकारी परिवर्तन भएपश्चात् राजनीति र प्रशासन प्रणालीमा आमुल परिवर्तन आयो । त्यसपछिको करिब १० वर्षको कार्यावधिमा राजनीतिक नेता तथा प्रशासनमा नवनियुक्त कर्मचारीहरुलाई देश र जनताको हितको लागि नयाँ प्रशासकिय निकाय र संस्थाहरु संस्थापन गर्ने तथा …

Read More »

६१ वर्षको यात्रामा राष्ट्र बैँक, राष्ट्र बैँकबारे सम्पूर्ण जानकारी

नेपाल राष्ट्र बैंक तत्कालीन राष्ट्र बैंक ऐन, २०१२ अनुसार २०१३ साल वैशाख १४ गते स्थापना भएको हो । नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक भएकोले यसले मूलतः मुलुकको मौद्रिक प्रणालीलाई सञ्चालन र नियमन गर्दछ । यसैले केन्द्रीय बैंकलाई मौद्रिक अधिकार …

Read More »

२०७२ सालका टप बैंकिङ घटनाहरु

बिनाशकारी भूकम्पसहित सुरु भएको वर्ष २०७२ मा भारतीय नाकाबन्दी र तराई आन्दोलनले मुलुकका सबै क्षेत्र अत्यन्तै प्रभावित बने । उद्योगधन्दा कलकारखानादेखि लिएर जनताको सामान्य जीवनयापनसमेत कष्ठकर बन्न पुग्यो । यही सालभित्र झण्डै ७ दशकअघिदेखिको नेपालीको सपना नयाँ संविधान आएपनि त्यसको …

Read More »

वस्तु विनीमयबाट सुरु भएको नेपालको बैँकिङ इतिहास (विवरणसहित) 

ईतिहासका पाना पल्टाउँदै जाने हो भने समय अन्तरालमा मानिसले गरेको विनिमयहरु निकै रोचक पनि लाग्छन् । आजका दिनसम्म आईपुग्दा मानिसहरुले धेरै थरीका विनियमय गरेको भेट्न सकिन्छ । लामो समयको घुमन्ते र जंगली तथा झुण्डमा जीवन व्यतित गरेको नेपाली समाजले त्यसबखत …

Read More »

यी हुन् विश्वका मजबुत ५ मुद्राहरु

विश्वमा जति पनि मुलुकहरु छन्, तिनको आफ्नै किसीमका नोट तथा मुद्राहरु छन् । मुलुकैपिच्छे अलग किसिमको मुद्राको प्रयोग भईरहेको हुन्छ । यद्यपी कुनै देशको पैसाको मूल्य वा महत्व मजबुत हुन्छ भने कुनै देशको कमजोर मानिन्छ । बैंकिङ खबर डटकमले विश्वभर …

Read More »

यसरी भयो नेपालमा बैँकिङ सेवाको संस्थागत सुरुवात

वि.सं.१९९४ कार्तिक ३० गतेका दिन राजा त्रिभुवनबाट नेपाल बैंकको उद्घघाटन भएको थियो । यसैबाट नेपालमा संस्थागत रूपमा बैंकिङ्ग सेवाको शुरुवात भएको थियो । बैंक स्थापना हुनु भन्दा पहिले सम्म सम्पूर्ण मौद्रिक कारोवारहरू निजी डिलर तथा व्यापारिक केन्द्रहरूबाट हुने गर्दथ्यो । …

Read More »

लोप हुँदै गरेका शाहवंशीय सिक्काहरु (फोटोफिचर)

शाहवंश नेपाल राजतन्त्रका प्रशासक मानिन्छन् । नेपालमा वि.सं २०६५ साल जेठ १५ गतेदेखि २०४ वर्ष लामो शाहवंशीय शासनसँगै राजतन्त्रको अन्त्य तथा लोकतन्त्रको उदय भयो । शाहकालमा बन्ने गरेका मुद्राहरुमा राजाको फोटो अंकित हुने गरेकोमा राजतन्त्रको अन्त्यसँगै सो प्रचलनको पनि अन्त्य …

Read More »