Tuesday , July 17 2018

दस्तावेज

आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति (पूर्णपाठ)

पृष्ठभूमि  १. नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले व्यवस्था गरे बमोजिम आर्थिक वर्ष २०५९/६० देखि यस बैंकले सर्वसाधारण सबैको जानकारीका लागि वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । यसका अतिरिक्त यस बैंकले मौद्रिक नीतिको त्रैमासिक तथा अर्धवार्षिक समीक्षा तयार …

Read More »

मुलुकको आर्थिक तथा वित्तीय स्थितिबारे यस्तो छ, केन्द्रीय बैंकको समीक्षा

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७४/७५ को दश महिनाको तथ्याङ्कमा आधारित रहेर मुलुकको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मूल्यवृद्धिदर प्रक्षेपण गरिएको सीमाभन्दा न्युन रहने विश्लेषण गरेको छ । वित्तीय …

Read More »

१३ खर्ब १५ अर्बको बजेट, राजश्वबाट आठ खर्ब उठाइने

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्षका लागि बजेटको आकार १३ खर्ब १५ अर्बको बजेट सार्वजनिक गरेका छन् । बजेट सार्वजनिक गर्दै उनले राजस्वबाट आठ खर्ब उठाइने बताएका छन् । आगामी वर्ष पाँच लाख रोजगारी सिर्जना …

Read More »

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति : राष्ट्र बैंकको समीक्षा 

बैंकिङ खबर । आर्थिक वर्ष २०७४÷७५ को नौ महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिती यहाँ प्रस्तुत गरिन्छ : आर्थिक परिदृश्य  १. केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷७५ मा कुल गार्हस्थ्य उत्पादन आधारभूत …

Read More »

२८ वाणिज्य बैंक : कुनको मुनाफा कति ?

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खुद मुनाफा तेस्रो त्रैमासमा नै तीन अर्ब नाघेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक र नेपाल बैंकको नाफा दुई अर्बमाथि पुगेको छ । यसबाहेक ११ वटा बैंकको नाफा अर्बमाथि रहेको छ । …

Read More »

राष्ट्र बैंकको ६३औँ वार्षिकोत्सव : असारभित्रै सबै स्थानीय तहमा बैंक पुर्याउने योजना

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. नेपालले आगामी असार मसान्तभित्र नै सबै स्थानीय तहमा वाणिज्य बैंक पुगिसक्ने बताएका छन् । राष्ट्र बैंकको ६३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले हालसम्म संघीय संरचनाअनुसारका ७५३ स्थानीय तहमध्ये ३९४ वटामा …

Read More »

२०७४ सालका चर्चित बैंकिङ खबरहरु

सुष्मा थापा/बैंकिङ खबर । २०७४ सालमा बैंकिङ क्षेत्रले निरन्तर रुपमा तरलता समस्याको सामना गर्यो । प्रविधिको विकासका हिसाबले भने बैंकिङ क्षेत्र निकै उपलब्धीमूलक बन्यो । साथमा प्रविधिको दुरुपयोगका घटनाहरु पनि आए । बैंक तथा वित्तीय संस्थाहरुसम्बन्धी कतिपय नीति नियमहरु परिमार्जित …

Read More »

चालू आर्थिक वर्षको आठ महिनामा ‘मुलुकको आर्थिक तथा वित्तीय स्थिती’

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । विभागले चालू आर्थिक वर्ष २०७४/७५ को आठ महिनाको तथ्याङ्कमा आधारित विवरण सार्वजनिक गरेको हो । उक्त विवरण जस्ताको तस्तै यहाँ प्रस्तुत गरिन्छ …

Read More »

सरकारद्धारा जारी श्वेतपत्र (पूर्णपाठ)

बैंकिङ खबर । सरकारले शुक्रबार मुलुकको समग्र आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र जारी गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले संसदको बैठकमा श्वेतपत्र प्रस्तुत गरेका थिए । श्वेतपत्रको पूर्णपाठका लागि तलको लिंकमा क्लिक गर्नुहोस् : http://www.mof.gov.np/uploads/document/file/White%20Paper%20-%20Final_20180330104139.pdf

Read More »

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (माघसम्मको तथ्यांक) 

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७४/७५ को सात महिनाको तथ्याङ्कमा आधारित रहेर उक्त विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले जारी गरेको …

Read More »
× Success! This alert box could indicate a successful or positive action.