सिभिल लघुवित्तद्वारा ग्राहक संरक्षणका सिद्धान्तहरु सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहक सदस्यहरु र संस्थाको बीचमा सुमधुर सम्बन्ध निरन्तर कायम राखिराख्न टेवा पुग्ने अभिप्रायले सम्पूर्ण अनुगमन अधिकृत, शाखा कार्यालय प्रमुख तथा फिल्ड कर्मचारीहरुलाई समेटी ३५० जना कर्मचारीहरुलाई भच्र्युअल माध्यमबाट ग्राहक संरक्षणका सिद्धान्तहरु सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले सम्पूर्ण कर्मचारीहरुलाई […]


संस्थागत दिगोपना र लघुवित्त भित्रको समस्या, चुनौती एवम् अवसरहरु

जनक राज पन्त कुनै पनि संस्थाहरुको स्थापना समुदायको उत्थान, चेतनामा वृद्धि, आर्थिक ,सामाजिक विकास, सशक्तिकरण एवम् सबै प्रकारका विभेद र असमानताहरुको अन्त्य गदै समतामुलक सुन्दर र सभ्य समुदायको स्थापना गरी रोजगारी एवम् अवसरहरुको सिर्जना गर्ने रहेको हुन्छ ।चेतना र विवेक भएका व्यक्तिहरु स्र्फुत रुपमा समुदायलाई निश्चित उद्देश्य र लक्ष्य प्राप्तीका लागी संगठित पार्दछन् । यसमा […]


बेस रेटको आधारमा ब्याजदर निर्धारण गर्न लघुवित्त बैंकर्स संघको माग

बैंकिङ खबर/ लघुवित्त विरुद्ध गठित अवैधानिक समितिले गरेको आन्दोलनका बारेमा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले उक्त गतिविधिलाई निरुत्साहित गर्ने गरी सूचना जारी लगायतका आवश्यक कार्य गर्न नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेका छन् । देशभरका लघुवित्त संस्थाहरुका सीईओहरुको भदौ ५ गते धुलिखेलमा सम्पन्न भएको सम्मेलनले लघुवित्त विरुद्धको यस्तो गतिविधिलाई निरुत्साहित गर्न माग गरेको हो […]


 ‘लघुवित्त विरुद्वको संघर्ष समिति’लाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

बैंकिङ खबर/ गृह मन्त्रालयले लघुवित्तविरुद्धको संघर्ष समितिलाई कारबाहीको लागि निर्देशन दिएको छ । मन्त्रालयले एक निर्देशन जारी गर्दै भनेको छ, “लघुवित्त संस्थाहरु विरुद्ध संघर्ष समिति नामको अवैधानिक समुहले सुनियोजित तवरले आन्दोलन गरी कार्यक्रममा अवरोध सिर्जना गर्ने, कपोकल्पीत आक्षेप लगाई अनर्गल प्रचार गर्ने, यस क्षेत्रमा काम गर्ने लघुवित्तकर्मीलाई कार्यक्रम बन्द गर्न धम्की दिई मनोबल कमजोर गराउने, […]


खराब व्यक्ति र समुहको कारण समग्र लघुवित्त क्षेत्र बदनाम : काशिनाथ गौतम

काशिनाथ गौतम नेपाल राष्ट्र बैैंक बाट “घ” वर्गको इजाजत प्राप्त गरी स्थापना भएका लघुवित्त वित्तीय संस्थाहरु २०७८ चैत सम्मको तथ्याङ्क हेर्ने हो भने पनि ६५ लघुवित्त संस्था सञ्चालनमा रहेका छन् । आफ्नो कुल शाखा ५०२० मार्फत ७७ जिल्लामा आफ्नो सेवा विस्तार गरिरहेका छन् । जसमध्ये हाल लघुवित्तमा ५७ लाख सदस्य आबद्ध रहेर सेवा लिइरहेका छन्  […]


छिमेक लघुवित्त वित्तीय संस्था पनि अब एनपीएसमा आबद्ध

बैंकिङ खबर/ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच औपचारिक कार्यक्रममा सम्झौता भएको छ । सम्झौता पत्रमा छिमेक लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मा जोशी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान […]


साधना लघुवित्तमा ८ प्रतिशत ब्याजदरमै युवा स्वरोजगार कर्जा

बैंकिङ खबर/ साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले साना तथा युवा स्वरोजगार कोषबाट प्राप्त हुने रकम नियम अनुसार लगानी गर्न युवा स्वरोजगार कर्जा योजना ल्याएको छ । रु.३० हजार देखि रु.२ लाख सम्म पाउने बिना धितो कर्जा संस्थाको विभिन्न शाखा कार्यालयहरुबाट सहुलियत रुपमा लिन सक्ने व्यवस्था रहेको संस्थाले जनाएको छ । सेवा शुल्क लगायत कुनै पनि […]


नेपालमा गरिबी घटाउन लघुवित्तको महत्वपूर्ण भूमिका : पूर्व गभर्नर क्षेत्री

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले लघुवित्तको मूल लक्ष्य गरिबी निवारण गर्ने रहेको बताउँदै लघुवित्तको कारण नेपालमा गरिबी घटाउन धेरै सहयोग पुगेको बताउनुभएको छ । स्वावलम्बन विकास केन्द्रको ३१औँ वार्षिकोत्सवका अवसरमा पूर्व गभर्नर क्षेत्रीले गरिबी निवारणलाई सबै लघुवित्त संस्थाहरूले साझा अभियानको रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । ‘नेपालमा गरिबी मागी खाने भाँडोको […]


लघुवित्तले फेरिएको देवीकाे जीवन(सफलताको कथा)

बैंकिङ खबर/ रोल्पा जिल्लाको मिझिङ –९ मिझिङ गाउँमा महरा परिवारमा जन्मिएकी हुन देवी विष्ट । वि.सं. २०३९ साल मंसिर १५ गते बाबु चन्द्र बहादुर महरा र आमा सन्तमाया महराको कोखबाट जन्मिएकी हुन् उनी । धेरै टाढाका अनिल विष्टसँग वि.सं.२०५७ साल भाद्र १८ गते विवाह गरेकी उनको हाल १ छोरी १९ वर्षकी र १ छोरा १३ […]


अब लघुवित्त वित्तीय संस्थाहरुले कर नतिराैँ, बहिष्कार गराैँ : अर्जुन प्रसाद पोखरेल

अर्जुन प्रसाद पोखरेल नेपाल सरकार कम्पनी रजिष्ट्रर तथा नेपाल राष्ट्र बैंकको नीति, नियम र निर्देशनको हुवहु पालना गर्ने शर्तमा दर्ता भएका नेपालका लघुवित्त प्रतिको सदन र सडकबाट भएका नकारात्मक टिका-टिप्पणीको जवाफ कसले दिने । नेपाल सरकार वा नेपाल राष्ट्र बैंक । नेपालका लघुवित्तहरुले नेपाल सरकारलाई वार्षिक कति कर तिर्छ तर यस बाट यी लघुवित्तलाई के […]