Global Money Week : गेरुवा लघुवित्त कर्मचारी मन्चद्वारा वित्तीय जागरण कार्यक्रम सम्पन्न

बैंकिङ खबर/राजापुर गेरुवा लघुवित्त कर्मचारी मन्चले Global Money Week 2024 को अवसरमा ३० वटा लघुवित्त संस्थाहरूको संयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ३६५ जनाको उपस्थिति रहेको थियो। जसमा प्रथम चरणको मौन शान्तिपुर्ण रयाली मानपुर टपरा बजारमा भएको थियो। दोस्रो चरणको र्याली राजापुर बजार परिक्रमा गर्ने क्रममा डाइमन्ड होटल एण्ड पार्टी प्यालेस […]


साधना लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर/विश्वव्यापी रुपमा मनाईरहको Global Money Week 2024 को अवसरमा साधना लघुवित्त वित्तिय संस्था लि को आयोजना तथा सदर हरमटारी टोल विकास संस्थाको समन्वयमा युवा लक्षित बित्तीय साक्षरता कार्यक्रम गोरखा नगरपालिकाको वडा नं ६ मा सम्पन्न भएको छ । protect your money, save your future भन्ने मुलनाराको साथ सञ्चालित यो कार्यक्रम सदर हरमटारी टोल विकास […]


ग्लोबल मनि वीक : सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ‘वित्तीय सचेतना र्‍याली’ सम्पन्न

बैंकिङ खबर/ तनहुँ बन्दिपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘वित्तीय सचेतना र्‍याली’ सम्पन्न गरेको छ । संस्थाका आफ्ना ५ जना युवा महिला ग्राहक सदस्यहरु, चितवन जिल्ला भरतपुर महानगरपालिका–२० भिमनगर स्थित भिमनगर माध्यमिक विद्यालयका कक्षा ११ र कक्षा १२ मा अध्ययनरत ४४ जना विद्यार्थीहरु, २ जना शिक्षक, ३ जना संस्थाको ज्योतिनगर शाखाका […]


ग्लोबल मनि विक : आरम्भ चौतारी लघुवित्तद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

  बैंकिङ खबर/ काभ्रेपलाञ्चोक जिल्ला बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको गण्डकी प्रदेशले टुहुरेपसल र मिर्मि शाखामा, लुम्विनी प्रदेशले लालमटिया, गढवा, दोभान, शंकरपुर, सैनामैना र सम्झनाचोक शाखामा, वाग्मति प्रदेशले खुर्कोट र मन्थली शाखामा, मधेश प्रदेशले कुश्माहर, लक्ष्मीनिया, कठुधारा, देवाहीगोनाही, रामजानकीचोक, […]


आरम्भ चौतारी लघुवित्त गण्डकीद्वारा दुई शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर/आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, प्रदेश कार्यालय गण्डकीले विश्वव्यापी रुपमा मनाउँदै आएको ‘ग्लोबल मनी विक’ को १२ औं संस्करणको अवसरमा दुई शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले तनहुँको भानु नगरपालिका वडा नं. ६ मा रहेको टुहुरेपसल शाखामा भानु नगरपालिकाकी उपमेयर उमा गोतामेको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न गरेको हो । टुहुरेपसल […]


ग्लोबल मनी विक : सुर्योदय वोमी लघुवित्त हरिवन स्टेशन कार्यालयद्वारा प्रभातफेरी

बैंकिङ खबर/ बालबालिका तथा युवा लक्षित वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजकत्वमा सन् २०१२ देखि हरेक वर्ष Global Money Week-GMW विश्वभर मनाउने गरिएको छ । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ । यसै सन्दर्भमा नेपाल राष्ट्र […]


शान्तिबजारमा लघुवित्त संस्थाहरुको शान्तिपूर्ण र्‍याली र वित्तीय साक्षरता

बैंकिङ खबर/राजापुर गेरुवा लघुवित्त कर्मचारी मञ्चले ग्लोबल मनि विक २०२४ को अवसरमा २७ वटा लघुवित्त संस्थाहरूको संयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रम गेरुवा गा.पा. को शान्तिबजार कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभिन्न लघुवित्तका सदस्य तथा कर्मचारी गरी १२३ जनाको उपस्थिति रहेको थियो। जसमा शान्तिपूर्ण मौन र्‍याली शान्तिबजारको बजार परिक्रमा गरे पश्चात होटल नेप्सेन्टिकमा वित्तीय […]


ग्लोबल मनि वीकःसबैको लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

बैंकिङ खबर/ तनहुँ जिल्ला बन्दिपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले बाँकेमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आफ्ना १९ जना युवा महिला ग्राहक सदस्यहरु, १ जना स्थानीय शिक्षक तथा बाँके जिल्लाको गुलरी स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका २० जना विद्यार्थीहरु गरी ४० जनाको सहभागितामा बाँके जिल्लाको डाँडाटपरीमा “वित्तीय साक्षरता […]


ग्रामीण विकास लघुवित्तका ग्राहक सदस्यहरूद्वारा अवलोकन भ्रमण

   बैंकिङ खबर/ ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा आठवटै प्रदेश कार्यालय अन्तर्गतका शाखा कार्यालयमा आवद्ध ग्राहक सदस्यहरूको अवलोकन भ्रमण सम्पन्न भएको छ । फागुन २७ गते देखि चैत्र ५ गतेसम्म आयोजना भएको अन्तर प्रदेश अवलोकन भ्रमणमा यस संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध २ सय ५० जना महिला ग्राहक सदस्यहरूको प्रत्यक्ष सहभागिता रहेको थियो । […]


लघुवित्तका ऋणीहरूसँग वार्ता सकारात्मक

बैंकिङ खबर/ अर्थ मन्त्रालय र लघुवित्तका ऋणीहरुबीचको वार्ता सकारात्मक बनेको छ । अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल नेतृत्वको वार्ताटोली र लघुवित्त ऋणीका प्रतिनिधहरुबीच बिहीवार राती अबेरसम्म बसेको वार्ता सकारात्मक बनेको मन्त्रालयले जनाएकाे छ । बिहीबार निर्धारित समयभन्दा ढिला गरी शुरु भएको वार्तालाई निष्कर्षमा पुर्‍याएर सम्झौता गर्न समय अभाव भएकाले शुक्रवार बिहान ११ बजे पुनः बस्ने […]