लघुवित्तको पुँजी पर्याप्तता अनुपात–सीएआरको सीमा बढाइने

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको क्यापिटल एडिक्वेसी रेसियो (पुँजी पर्याप्तता अनुपात–सीएआर)को सीमा बढाउने तयारी गरेको छ । केन्द्रीय बैंकले हाल ८ प्रतिशत पुँजीकोषको व्यवस्था बढाएर १० प्रतिशत पु¥याउन लागेको हो। अहिले लघुवित्त वित्तीय संस्थाले ४ प्रतिशत प्राथमिक पुँजी र ४ प्रतिशत पूरक गरी ८ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने प्रावधान छ। अब राष्ट्रियस्तरका […]


निक्षेप तथा कर्जा सुरक्षण कोष र सिर्जनशील लघुवित्तबीच कर्जा सुरक्षण सम्झौता

बैंकिङ खबर/निक्षेप तथा कर्जा सुरक्षण कोष र सिर्जनशील लघुवित्त वित्तीय संस्थाबीच आइतबार लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका जनकपुर शाखा कार्यालयका निमित्त प्रमुख कृष्ण बराल र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बटुकशमशेर श्रेष्ठले हस्ताक्षर गरेको कोषले जानकारी दिएको छ । सम्झौताअनुसार वित्तीय संस्थाले प्रवाह गरेको बिना धितो व्यक्तिगत […]


लघुवित्त बैंकर्स संघले अर्थमन्त्रीलाई भन्यो, ‘जनतामा फैलिएको भ्रम हटाइदिनुहोस्’

बैंकिङ खबर/ ऋण मिनाहा हुने नकारात्मक प्रचारका कारण देखिएको समस्या समाधान गर्न नेपाल लघुवित्त बैङ्कर्स संघले (एनएमबिए)ले अर्थमन्त्री डाक्टर प्रकाशशरण महतलाई आग्रह गरेको छ । संघका पदाधिकारीले अर्थमन्त्री महतलाई भेटेर ऋण मिनाहा हुने हल्लाका कारण देखिएको समस्या समाधान गर्न आग्रह गरेको हो । संघका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री महतले ऋण मिनाहा नहुने र हल्लाको पछि नलाग्न […]


गणपति लघुवित्तद्वारा व्यवसायिक बंगुरपालन तालिम सञ्चालन

बैंकिङ खबर/गणपति लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय भलवारी रुपन्देहीले सीप विकास तालिम अन्तर्गत सदस्यहरुको लागि एक दिने व्यवसायिक बंगुर पालन तालिम सञ्चालन गरेको छ । सदस्यको क्षमता अभिवृद्धी गर्ने उदेश्यले देवदह न.पा.१० चरङ्गे रुपन्देहिमा २१ जना ग्राहक सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको हो । व्यवसायिक बङ्गुरपालन तालिमको प्रशिक्षण जे.टि.,जे.टि.ए. प्रतिक भण्डारीले दिएका थिए । […]


साधना लघुवित्तको AML/CFT तथा नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न

बैंकिङ खबर/साधना लघुवित्त वित्तिय संस्था लि.ले शाखा प्रमुख,अनुगमन अधिकृत,विभागका सबै कर्मचारीहरु र शाखा कार्यालयहरुको सम्पूर्ण कर्मचारीहरुको सहभागितामा AML/CFT  तथा नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न गरेको छ । तालिम कार्यक्रम मिति २०८०।१०।०६ गते भरतपुर स्थित धावन रिसोर्ट एण्ड पाटी प्यालेसमा चितवनमा सञ्चालन गरिएको थियो । तालिम कार्यक्रमको औपचारिक उद्घाटन वित्तीय संस्थाको संचालक समितिका अध्यक्ष तथा तालिम […]


छिमेक लघुवित्तको कामु सिइओमा दीपकनिधि तिवारी

बैंकिङ खबर/ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दीपकनिधि तिवारी नियुक्त भएका छन्। संस्थाका सिइओ चोलराज शर्मा जोशीको पदावधि यही माघ ५ गते समाप्त हुँदै छ। अर्को व्यवस्था नभएसम्मका लागि संस्थाको सञ्चालक समितिले नायब महाप्रबन्धक पदमा कार्यरत तिवारीलाई कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो।


जीवन विकासको १४ प्रतिशत बोनस पारित

बैंकिङ खबर/जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सभाले शेयर धनीलाई वितरण गर्ने बोनस सेयरको प्रस्ताव पारित गरेको छ । आइतबार संस्थाको पाँचौं साधारण सभाले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट लघुवित्तले १४ प्रतिशत बोनस सेयर पारित गरेको बोनस सेयर प्रयोजनका लागि ०.७३६९ प्रतिशत […]


१५ प्रतिशत लाभांश पास गर्दै छिमेक लघुवित्तको २२औं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/छिमेक लघुवित्त वित्तीय संस्था लि.को २२औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा हेटांैडाको होटल सामना प्रा.लिमा २०८० साल पौष २९ गते आईतवार वित्तीय संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा वित्तीय संस्थाका अध्यक्षबाट संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । काठमाडौंंको मध्य वानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय […]


फस्ट माइक्रोफाइनान्सको चौधौं साधारण सभा सम्पन्न

बैंकिङ खबर/ फस्ट माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लि.ज्ञानेश्वर काठमाडौंको चौधौं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष सुरेन्द्र राज रेग्मीले प्रस्तुत गरेको सञ्चालक समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । त्यसैगरी नेपाल वित्तीय प्रतिवेदन मान बमोजिम तयार गरिएको बार्षिक वित्तीय विवरण सहितको लेखापरीक्षण प्रतिवेदन समेत पारित गरेको छ । […]


साना किसान विकास लघुवित्तमा नयाँ नेतृत्व

बैंकिङ खबर/साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को नयाँ सञ्चालकमा ६ जना निर्वाचित भएका छन् । भक्तपुरको बोडेमा कृषि विकास बैंकको तालिम केन्द्रमा भएको संस्थाको २२ औँ वार्षिक साधारण सभाबाट नयाँ नेतृत्वका लागि ६ जना सञ्चालक निर्वाचित भएका हुन् । नयाँ सञ्चालकहरुमा खेम बहादुर पाठक, डा. बावुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल […]