fbpx
Thursday , September 20 2018

लघुवित्त

दुई लघुवित्तका दुई दर्जनबढी कर्मचारी आवश्यक

बैंकिङ खबर । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ ।  साना किसानले परियोजना संयोजक एक जना केन्द्रीय कार्यालय र कर्णाली प्रदेशका लागि मागेको छ । त्यस्तै, १० जना अनुसरण सहजकर्ता …

Read More »

सिराहाको जनता उ.मा.वि.मा स्वदेशी लघुवित्तद्धारा फुटबल प्रतियोगिता सम्पन्न

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ २९ गते बाल दिवसको अवसर पारेर सिराहा जिल्ला, सुखीपुर नगरपालिका अन्तर्गत जनता उ.मा.वि. मा छात्रास्तरीय फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । वित्तीय साक्षरता, महिला सशक्तिकरण तथा योजना निर्माण गर्ने सम्मको तहमा …

Read More »

चौतारी लघुवित्तको एक दिने अभिमुखिकरण तालिम सम्पन्न, ४० नयाँ कर्मचारी लाभान्वित

बैंकिङ खबर । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थामा नवप्रवेशी कर्मचारीहरुको लागि एक दिने अभिमुखिकरण तालिमको आयोजना गरेको छ । ४० जना नवप्रवेशी कर्मचारीहरुलाई वुटवलको वि.टि.आई तालिम हलमा अभिमुखिकरण तालिम दिइएको हो ।  कार्यक्रममा संस्थाका नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशीले …

Read More »

स्वावलम्बन लघुवित्तको लघुवित्त व्यवस्थापन तालिम सम्पन्न

बैंकिङ खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ३ दिने लघुवित्त व्यवस्थापन तालिमको आयोजना गरेको छ । कार्यक्रमलाई थप प्रभावकारी रुपमा संचालन गर्न सहयोग पुर्याउन कर्जा व्यवस्थापन सम्बन्धी थप ज्ञान हासिल गराउन, नियमित कार्यसम्पादन …

Read More »

छिमेक लघुवित्तले ४० प्रतिशत लाभांश दिने

बैंकिङ खबर । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । संस्थाको बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ४० प्रतिशत लाभांस दिने प्रस्ताव गरेको हो ।  जसमा १८ प्रतिशत बोनस शेयर र बोनस …

Read More »

प्रदेश नं. २ मा आधा दर्जन शाखासँगै विविध कार्यक्रम लिएर पुग्यो ‘स्वदेशी लघुवित्त’ 

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था. लि द्वारा प्रदेश नं. २ मा अवस्थित सप्तरी जिल्लाको कल्याणपुरमा, सिराहा जिल्लाको भगवानपुर, विष्णुपुर, सुखीपुर र चौहर्वामा तथा पर्सा जिल्लाको डकेलामा गरी ६ वटा शाखा कार्यलयहरु विस्तार गरे सँगसँगै उक्त क्षेत्रहरुमा विभिन्न किसिमका …

Read More »

नेपाल एग्रो माइक्रोफाइनान्स तेस्रो वर्षमा प्रवेश : रक्तदान कार्यक्रम गरी मनायो वार्षिकोत्सव 

बैंकिङ खबर । नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्थाले तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार सम्पन्न कार्यक्रमको उद्घाटन नेपाल सरकार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गरे । नेपाल एग्रो माइक्रोफाइनान्स …

Read More »

लघुवित्त वित्तीय संस्थाले केके सेवा दिन्छन् ? हेर्नुहोस्, ११ बुँदामा 

बैंकिङ खबर । राष्ट्र बैंकले तोके बमोजिम घ वर्गको इजाजतपत्र लिएर काम गरेका संस्थाहरु लघुवित्त वित्तीय संस्था हुन् । लघुवित्त वित्तीय संस्थाहरु ग्रामिण क्षेत्रमा थोरै थोरै पुँजी परिचालन गरेर संचालित हुन्छन् । यस्ता बैंकहरु जनताको घर दैलोमै पुगेर वित्तीय चेतनाको …

Read More »

चर्को व्याज लिने परिपार्टीलाई  लघुवित्तले रिप्लेश गर्दैछ 

सहकारी र लघुवित्त संस्थाबीचको प्रतिष्पर्धाका कारण कतिपय स्थानहरुमा लघुवित्तहरुलाई असहज अवस्था भइरहेको छ । लघुवित्तले कर्जामा लिने व्याजको सम्बन्धमा पनि समयसमयमा टिकाटिप्पणीहरु भइरहन्छन् । तर, पनि लघुवित्तले वित्तीय पहुँच विस्तार, उद्यमशीलता विकास र गरीबी न्युनीकरणमा पुर्याएको योगदानलाई नकार्न मिल्दैन । …

Read More »

नेपालमा लघुवित्तको इतिहास, यसरी भएको थियो सुरुवात

बैंकिङ खबर । नेपालमा लघुवित्तको सुरुवात गर्ने श्रेय डा. हरिहरदेव पन्तलाई जान्छ जो त्यतिबेला नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर थिए । सुरुवाती अवस्थामा लघुकर्जा भनेर कार्यक्रम सुरु गरिएको थियो । पछि, लघुवित्त भन्न थालियो । सरकारी स्तरबाट ग्रामीण बैंक र …

Read More »
× Success! This alert box could indicate a successful or positive action.