fbpx

पत्रपत्रिका

तामाकोसीको सेयरमा फेरि संघर्ष

दिलबहादुर केसी । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर निस्कासनको अन्तिम तयारी गरेको छ । धितोपत्र बोर्डबाट स्वीकृत पाए लगत्तै सेयर निष्कासनका लागि कम्पनीको सेयर निष्कासनकर्ता नागरिक लगानी कोष र सनराइज क्यापिटल पनि तयारी अवस्थामा छन् ।  …

Read More »

सहकारीमय गाउँ घोषणा

प्रकाश पाक्साँवा । केही वर्षअघिसम्म तेह्रथुममा बैंक तथा वित्तीय संस्था नहुँदा स्थानीयबासिन्दाले आफूसँग भएको नगद थैलीमै राख्ने गर्दथे । ऋण चाहिनेहरू साहुमहाजनको घरमा धाउन बाध्य थिए । तर अहिले परिस्थिति फेरिएको छ । गाउँमै सहकारी संस्था खुल्न थालेपछि स्थानीयलाई सहज …

Read More »

७५ प्रतिशत अभिकर्ता निष्क्रिय

बीमा समितिबाट इजाजतपत्र लिएका बीमा अभिकर्तामध्ये ७५ दशमलव ३२ प्रतिशत निष्क्रिय रहेका छन् । बीमा समितिकोे फागुन १५ सम्मको तथ्याङ्कले यस्तो देखाएको छ । हालसम्म समितिबाट जीवन र निर्जीवन गरी ३ लाख ८७ हजार ८ सय ८१ जनाले अभिकर्ताले इजाजतपत्र …

Read More »

चार महिनाभित्र नेपालमा हालसम्मकै ठूलो बैंक स्थापना हुने

मेनुका कार्की । मुलुकमा अबको चार महिनाभित्र हालसम्मको ठूलो बैंक स्थापना हुने भएको छ। देशमा ठूला आयोजनामा लगानी गर्न ‘नेपाल पूर्वाधार विकास बैंक’ चालु आर्थिक वर्ष्भित्रै स्थापना गर्न लागिएको हो। मन्त्रिपरिषद्ले २० अर्ब रुपैयाँ चुक्ता पुँजी रहने बैंक स्थापना गर्न …

Read More »

पुनरुद्धार कोषबाट २३ करोड कर्जा प्रवाह

कमला अर्याल । भूकम्पबाट क्षति भएका उद्योगी व्यवसायीलाई राहत दिन निर्माण गरिएको पुनरुद्धार कोषबाट २३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । कोषले १९ करोड रुपैयाँ सहुलियत दरको कर्जा प्रदान गरेको छ भने ३ करोड रुपैयाँ बैंकहरूका लागि अनुदान प्रदान …

Read More »

निक्षेप संकलनमा सुधार, तर समस्या उस्तै

ममता थापा । बजारमा लगानीयोग्य रकम अभाव चर्किंदै गएको अवस्थामा गतसाता वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलनमा सुधार देखिएको छ । फागुन ३ गतेसम्म कर्जाको तुलनामा ९ दशमलव १३ प्रतिशत बढी रहेको निक्षेप फागुन ११ मा १२ दशमलव ७६ प्रतिशत बढी देखिएको …

Read More »

लोभलाग्दो पेसा सीएमा आकर्षण

अजवी पौड्याल । पढाइ सकाएपछि राम्रो र सुरक्षित जागिर पाइयोस् भन्ने धेरैको अपेक्षा हुन्छ। तर, उच्च शिक्षा अध्ययनपछि धेरै युवा बेरोजगार हुनुपर्दा निराश हुन्छन्। त्यसैले हाल करियर लक्षित विषयमा विद्यार्थी आकर्षित भएका छन्। नेपालमा सीए अर्थात् चार्टर्ड एकाउन्टेन्ट यस्तै एउटा …

Read More »

सेयरबजार घट्दा म्युचुअल फण्डको एनएभीमा असर

पूँजी बजार घट्दै जाँदा त्यसको असर म्युचुअल फण्डहरूको खुद सम्पत्ति मूल्य (एनएभी)मा परेको माघ मसान्तको विवरणले देखाएको छ । म्युचुअल फण्डहरूले शेयरमा लगानी गर्ने भएकोले शेयर बजारमा आउने उतारचढावले प्रत्यक्ष असर पार्ने गर्छ । शेयर बजार घट्दा म्युचुअल फण्डको एनएभी …

Read More »

बीमामा कुलिङ पिरियड : लचिलो तर व्यावहारिक बनाइँदै सुशासन निर्दे्शिका

मुना  कुँवर । बीमा समितिले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतका लागि पनि कुलिङ पिरियडको व्यवस्था गर्ने तयारी गरेको छ । समितिले संशोधन गर्न लागेको बिमक संस्थागत सुशासनसम्बन्धी निर्दे्शिका २०७३ मा यस्तो व्यवस्था गर्ने तयारी गरेको हो । संशोधित निर्दे्शिकामा कार्यकारी …

Read More »

ओझेलमा विकास बैंक

मेनुका कार्की । वाणिज्य बैंकजस्तै राष्ट्र बैंकको अनुमति लिएर सञ्चालित विकास बैंक ओझेलमा परेका छन्। वाणिज्य बैंकको ओझेलमा विकास बैंक र तल्लो तहमा फाइनान्स कम्पनी छन्। वाणिज्य बैंकले व्यापार व्यवसायमा लगानी गर्ने र फाइनान्स कम्पनीले फाइनान्सिङ मात्र गर्ने भनिए पनि …

Read More »

पशु बीमामा कृषक उदासीन, साढे दुई हजारको मात्रै बीमा

रुद्र सुवेदी । पशु बीमा कृषक उदासीन रहेको कारण १२ लाखको हाराहारीमा पशुपक्षी भए पनि २ हजार ६०७ पशुपक्षीको मात्र बीमा भएको छ । जिल्ला पशु सेवा कार्यालय बाँकेका अनुसार जिल्लाका २५० किसानले पशुपक्षी बीमाको सुविधा लिएका छन् । कार्यालय …

Read More »

रकम जुटाउन नसक्दा हकप्रदमा कम आवेदन

प्रजिता बुढाथोकी । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको पूँजी वृद्धिका लागि नीतिगत व्यवस्था गरेकोले गत वर्षदेखि नै बजारमा हकप्रद शेयर जारी गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको छ । पूँजी वृद्धिका लागि अधिकांश कम्पनीले हकप्रदलाई नै आधार बनाएका छन् …

Read More »

निक्षेप जुटाउन बैंक कर्मचारीको दौडधूप

सन्तोष गौतम । रेमिट्यान्स आप्रवाह घट्नु, सरकारी खर्च अपेक्षाकृत नहुनु र कर्जाको माग बढेपछि म्याग्दीमा रहेका बैंकका शाखामा तरलताको अभाव देखिएको छ । निक्षेप संकलनका लागि बैंकका कर्मचारीको दौडधुप बढेको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेपको दर घटेको र …

Read More »

काठमाडौंमा सात महिनामा तीन अर्बका चेक बाउन्स

टेकराज थामी । गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा खटिनुपर्ने काठमाडौं प्रहरीको अधिकांश समय पछिल्ला दिन ‘चेक बाउन्स’का उजुरी छानबिनमा बित्ने गरेको छ । चेक बाउन्सका उजुरी बढेपछि प्रहरीको ठूलो शक्ति छानबिनमा लाग्नुपरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज …

Read More »

नेपाल तत्काल विकासशील राष्ट्रमा स्तरोन्नति नहुने

नेपालले तत्काल विकासशील राष्ट्रको समूहमा स्तरोन्नति नहुने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सन् २०२१ भन्दा अघि विकासशील राष्ट्रमा जानसक्ने अवस्था नरहेको प्रष्टयाउँदै सोहीअनुसारको जानकारी संयुक्त राष्ट्र संघलाई गराउन परराष्ट्र मन्त्रालयलाई स्विकृति दिएको छ । अल्पविकसित मुलुकको स्तरबाट …

Read More »
× Success! This alert box could indicate a successful or positive action.