Wednesday , July 18 2018

पत्रपत्रिका

ब्याजदर स्थिर बनाउन आग्रह

व्यवसायीहरूले नेपाल राष्ट्र बैंकसँग ब्याजदर स्थिर गर्ने संयन्त्रको माग गरेका छन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको बजेटमाथि केन्द्रित रही सरोकारवालाहरूसँग सामेबार आयोजना गरेको छलफलमा बैंकको ब्याजदर स्थिर नहुँदा औद्योगिक क्षेत्रमा ठूलो लगानी आउन नसकेको भन्दै निजी क्षेत्रले यस्तो …

Read More »

श्रमिकको बीमा : महत्त्व बढ्दो, पहुँच कम

पछिल्लो समय नेपालमा नयाँ–नयाँ मोडलमा भौतिक संरचना निर्माण हुन थालेका छन् । भौतिक संरचनामा नयाँ मोडलको विकास भए पनि सुरक्षाको उचित व्यवस्थापन नहुँदा निर्माणको क्षेत्रमा भने जोखीम बढ्दै गएको छ । सडक, पुल र भवनजस्ता भौतिक संरचना बनाउँदा प्राकृतिक प्रकोपलगायत …

Read More »

जीवन बीमा कम्पनीेको बीमाशुल्क आर्जन : वैदेशिक रोजगार बीमाबाट १.८८ अर्ब

मिलन विश्वकर्मा । चालू आर्थिक वर्ष (आव)को फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीले वैदेशिक रोजगार बीमाबाट रू. १ अर्ब ८८ करोड प्रिमियम सङ्कलन गरेका छन् । बीमा समितिले प्रकाशन गरेको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्कअनुसार फागुनसम्ममा १८ लाख २६ …

Read More »

मुद्रा सटही समस्यामा प्रधानमन्त्रीसामु गुहार

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले विदेशी मुद्रा सटहीको समस्या नसुल्झिएपछि समाधानका लागि प्रधानमन्त्रीसँग गुहार मागेको छ । ४५६ मेगावाट क्षमताको स्वदेशी लगानीमा निर्माणाधिन आयोजना भए पनि अधिकांश भुक्तानी विदेशी मुद्रामै गर्नुपर्छ ।  आयोजनाले १० वर्षदेखि पटकपटक पहल गर्दासमेत विदेशी मुद्रा सटहीमा …

Read More »

यसपालि आर्थिक वृद्धि : बजेटको प्रक्षेपण ७.२५, संशोधित प्रक्षेपण ६.५, विश्व बैंक ४.६५

जनार्दन बराल । विश्व बैंकले चालू आर्थिक वर्ष ०७४।७५ (सन् २०१८) मा नेपालको आर्थिक वृद्धि ४ दशमलव ६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । नेपाल सरकारले बजेटमार्फत यस वर्ष ७ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरे पनि …

Read More »

महालेखाको वार्षिक प्रतिवेदन : अर्थ मन्त्रालय नै शुद्ध हुन सकेन

सरकारी हिसाब मिलान हुन नसकेको बेरुजु पाँच खर्ब आठ अर्ब रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले गत आवको लेखा परीक्षणबाट यो अंकको बेरुजु निकालेको हो । आव २०७३÷०७४ मा सरकारको अनियमित खर्च तीन खर्ब ९६ अर्ब थियो । योे …

Read More »

नमुना बन्दै महिला सहकारी

प्रज्वल पहाडी । प्यूठानमा सञ्चालित महिला सहकारी संस्थाहरू सफल बन्दै गएका छन् । ग्रामीण क्षेत्रका महिलाले आयआर्जन गरेको रकम बचत गरी उनीहरूको जीवनयापनमा सहजता ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएका सहकारीहरू अहिले आत्मनिर्भरसँगै नमुना सहकारीको रूपमा परिचित भएका हुन् ।  ०६२।६३ सालदेखि …

Read More »

गैससको लघुवित्त बैंकमा स्तरोन्नति अन्योलमा

यादव हुमागाईँ । नेपाल राष्ट्र बैंकबाट लघुवित्तको कारोबार गर्ने इजाजत पाएका गैरसरकारी संस्थाको लघुवित्त विकास बैंकमा स्तरोन्नति अन्योलमा परेको छ । राष्ट्र बैंकले गैससहरुलाई बैंकमा स्तरोन्नतिका लागि पछिल्लो पटक २०७४ चैतसम्मको समय दिएको थियो । उक्त समयसीमा सकिन लाग्दा पनि …

Read More »

कम्पनी नजाँदा सहकारीले गर्छन् कृषि बीमा

बीमा कम्पनीहरू ग्रामीण भेगमा पुग्न नचाहेकाले वास्तविक किसानको पहुँचमा बीमा पुग्न नसकेको कृषकहरूले बताएका छन् । किसान आयोगद्वारा सोमबार आयोजित नेपालमा कृषि तथा पशुपक्षी बीमाको वर्तमान अवस्था विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै कृषकहरूले वास्तविक कृषकहरूसँग यस्तो गुनासो गरेका हुन् । साथै, …

Read More »

स्वास्थ्य बीमाका १५ प्रतिशत सेवाग्राहीले गरेनन् नवीकरण

सरकारी स्वास्थ्य संस्थाहरूको गुणस्तर सुधार नभएसम्म नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सफल हुन नसक्ने सरोकारवालाहरूले बताएका छन् । आइतबार दोस्रो स्वास्थ्य बीमा दिवसको अवसरमा आयोजित कार्यक्रममा सरकारी संस्थाहरूले बिमितलाई राम्रो सेवा नदिएको उनीहरूले गुनासो गरेका हुन् ।  नागरिकको उपचार गर्न पाउने …

Read More »
× Success! This alert box could indicate a successful or positive action.