५ महीनामा ३० प्रतिशत बजेट खर्च

विकास खर्च १० प्रतिशत मात्रै चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राख्दै १४ खर्ब ७४ अर्बको बजेट ल्याएको सरकारले अहिलेसम्म कुल बजेटको ३० प्रतिशत खर्च गरेको छ । यसमा विकास खर्च भने १० प्रतिशतमात्रै रहेको छ । कोरोना महामारीका समयमा स्वास्थ्य, राहत, आर्थिक पुनरुत्थान, रोजगारी, कृषि र सामाजिक सुरक्षालाई प्राथमिकतामा […]


ऋणको अग्रिम भुक्तानी र स्वाप शुल्क बढ्यो

कर्जाको अग्रिम भुक्तानी र स्वाप गर्दा ग्राहकले सेवा शुल्कको २० देखि शतप्रतिशतसम्म शुल्क तिर्नुपर्नेछ  ऋणको अग्रिम भुक्तानी र एउटा बैंकबाट अर्कोमा कर्जा सार्दा (स्वाप गर्दा) बैंक तथा वित्तीय संस्थाले उठाउने शुल्क बढेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ती शुल्कमा सीमा तोकेको राष्ट्र बैंकले तीन महिनामै शुल्क बढाएको हो । नयाँ व्यवस्थाअनुसार कर्जाको अग्रिम भुक्तानी र […]


बैङ्कहरुले ल्याए नयाँ ब्याज दर

 चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले नयाँ ब्याज दर तय गरेका छन् । बैङ्कहरूले पुस १ देखि लागू हुनेगरी नयाँ ब्याज दर तय गरेका हुन् । गत साता नेपाल राष्ट्र बैङ्कले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैङ्क तथा वित्तीय संस्थाले बचतमा […]


निक्षेप र कर्जामा थप सुधार : एकै महीनामा निक्षेप ४६ अर्ब र कर्जा ४९ अर्ब बढ्यो

 गत कात्तिकमा वाणिज्य बैंकहरूको निक्षेप संकलन ऋणात्मक भए पनि मङ्सिरमा भने सुधार आएको छ । निक्षेपसँगै कर्जा प्रवाहमा समेत वृद्धि भएको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार मङ्सिरसम्ममा २७ ओटा वाणिज्य बैंकको निक्षेप संकलन ४६ अर्ब रुपैयाँले वृद्धि भएको छ । मङ्सिरसम्ममा कुल निक्षेप संकलन रू ३६ खर्ब ९४ अर्ब पुगेको छ । गत कात्तिकमा […]


कोभिड महामारीमा बिथोलिएको विश्वव्यापी अर्थतन्त्र

२०१९ को डिसेम्बरको अन्त्यमा चीनको हुवेई प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको महामारी हाल विश्वव्यापी भइसकेको छ । यसको संक्रमणबाट विश्वका कुनै पनि मुलुक मुक्त हुन सकेका छैनन् । यसको संक्रमणले मानिसको स्वास्थ्य मात्र नभई विश्वभरिका मुलुकको शिक्षा, रोजगारी, पर्यटन, उद्योग सबै प्रभावित भएका छन् । यति मात्रै होइन, यसले विश्वव्यापी अर्थव्यवस्थामा पनि नराम्रो […]


३ महीनामा जीवन बीमाको रू. १२ अर्बभन्दा बढी दाबी भुक्तानी

कोरोना महामारीका बीच पनि चालू आर्थिक वर्षको प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरूले बीमितलाई रू. १२ अर्ब ३० करोड १६ लाख दाबी भुक्तानी दिएका छन् । बीमा अवधि सकिएको, मृत्यु दाबी र बीमा पोलिसीको सुविधाबापत उक्त रकम दाबी भुक्तानी भएको सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीको प्रथम त्रैमासिक वित्तीय विवरणले देखाएको हो । हाल कोरोनाको त्रासका […]


बहुवर्षीय ठेक्कामा तयारीबिनाका आयोजना स्वीकृत नहुने

आयोजना निर्माण सकिने अवधि तीन वर्ष भए कम्तीमा २५ र चार वर्षसम्म भए २० प्रतिशत बजेट चालु आर्थिक वर्षमा विनियोजन हुनुपर्ने पूर्वतयारीबिना ठेक्का गरेका कारण अहिले धेरै आयोजनामा समस्या देखिएको छ । हतारमा ठेक्का गर्दा मुख्य समस्या जग्गा, मुआब्जा वितरण, रुख कटान, आयोजनास्थलमा घर बनिरहेको भेटिने गरेका छन् । अर्थ मन्त्रालयले बनाएको बहुवर्षीय ठेक्कासम्बन्धी नयाँ मापदण्डमा भने […]


लक्ष्यभन्दा धेरै राजश्व संकलन गर्न अर्थमन्त्रीको निर्देशन

‘अहिले मुठी फुकाएर खर्च गर्ने बेला छैन’ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्व संकलनमा लक्ष्यमै सीमित नहरन राजश्वका निकायलाई निर्देशन दिएका छन्।  कोरोना महामारीकाबीच आएको बजेटमा राजश्व संकलनका लक्ष्यहरु कम निर्धारण भएको भन्दै ती लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न उनले निर्देशन दिएका हुन्। राजश्व कार्यालय बुटवलको निरीक्षणका क्रममा सोमबार अर्थमन्त्री पौडेलले मुलुक सञ्चालनका लागि राजश्व संकलनमा तिब्रता […]


‘साना तथा मझौला उद्यम अर्थतन्त्रको आधार’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साना तथा मझौला उद्योग–व्यवसाय मुलुकको अर्थतन्त्रको प्रमुख आधार भएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीसँगको भेटवार्तामा उहाँले त्यस क्षेत्रको पुनरुत्थानका लागि आफ्नो विशेष जोड रहेको उल्लेख गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अनुसार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै उहाँले महासङ्घको नयाँ नेतृत्व […]


विदेशी मुद्राको ऋण भुक्तानी रुपैयाँमै

वाणिज्य बैंकहरुले परिवर्त्य विदेशी मुद्रामा १ खर्ब १ अर्ब कर्जा प्रवाह गरेका छन् विदेशी मुद्रामा लिएको ऋणको साँवाब्याज भुक्तानी अब स्वदेशी मुद्रा (नेरु)मै गर्न पाइने भएको छ । कोभिड–१९ बाट प्रभावित ऋणीलाई लक्ष्य गरी राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । यसअघि विदेशी मुद्रामा लिइएको ऋणको साँवाब्याज पनि विदेशी मुद्रामै भुक्तानी गर्नुपर्ने व्यवस्था थियो । खासगरी पर्यटन क्षेत्रमा […]