प्रतिवद्धता साढे नौ खर्ब, प्राप्ति ३४ अर्बमात्र

कोरानापछि वैदेशिक सहायता मंसिर अन्तिम साता विश्व बैंक, एशियाली विकास बैंक (एडीबी) लगायतका विकास साझेदारले साढे ८ खर्ब रुपैयाँ सहायता गर्ने घोषणा गरे । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण सन्त्रासको कारण नेपालको आर्थिक क्षेत्रमा परेको असर न्यूनीकरणका लागि विकास साझेदारले ७.४ बिलियन डलर अर्थात साढे ८ खर्ब लगानीको घोषणा गरेका थिए । नेपालका प्रमुख विकास साझेदारहरू विश्व […]


सामाजिक सञ्जालमा विज्ञापनको भुक्तानी अब औपचारिक माध्यमबाट

चालू आवको प्रथम त्रैमासिक मौद्रिक समीक्षाले लिएको नीति कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले तयारी थालेको छ । यो व्यवस्थाले फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल तथा युट्युब, गूगललगायत अन्य सूचनाप्रविधिको माध्यमबाट गरिने विज्ञापन तथा विदेशी संस्थाबाट लिइने साना रकमको अनलाइन कोर्षलगायतको भुक्तानी नेपालबाटै गर्न सकिनेछ । मौद्रिक नीतिअनुसार नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत जुनसुकै विदेशी सेवा आयातबापत […]


आर्थिक कूटनीति र लगानी प्रवर्धनमा प्राथमिकता

अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले आर्थिक कूटनीति सुदृढ गर्ने र अमेरिकाबाट निजी तथा बहुपक्षीय लगानी जुटाउने कुरा आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । अमेरिकामा कार्यभार सम्हाल्न जानुअघि नेपाल उद्योग परिसङ्घसँगको अन्तक्र्रियामा राजदूत डा. खतिवडाले अन्य क्षेत्र तथा देशका लगानीकर्तालाई विश्वास दिलाउन पनि अन्तर्राष्ट्रिय सद्भाव वृद्धि गर्नु आफ्नो प्राथमिकता रहेको बताउनुभएको हो । […]


एमसीसी कार्यान्वयनतर्फ

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत प्रसारण लाइनको काम अघि बढाइएको छ। उक्त परियोजनाअन्तर्गत निर्माण गरिने प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयारीसम्बन्धी काम यसै साता सम्पन्न भएको छ। अर्थ मन्त्रालय र एमसीए–नेपालले तयार पारेको ईआईए प्रतिवेदन स्वीकृतका लागि वन तथा वातावरण मन्त्रालयमा पठाइएको छ। वन मन्त्रालयले अध्ययनपछि उक्त प्रतिवेदनबारे अन्तिम निर्णय दिनेछ। प्रसारण लाइन […]


१.१२ प्रतिशत मात्रै पुँजीगत खर्च

विनियोजित बजेटको लक्ष्य भेट्न मुस्किल  सरकारले चालु आर्थिक वर्षको बितेका साढे पाँच महिनामा विनियोजित बजेटको जम्मा ११ दशमलव १२ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को बितेका साढे पाँच महिना (११ पुससम्म)मा ३९ अर्ब २४ करोड २८ लाख रुपैयाँ मात्र खर्च भएको छ । चालु आवका […]


‘सहकारीको भूमिका महत्त्वपूर्ण’

 राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताएका छन्। नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १०औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै अध्यक्ष कँडेलले सहकारीका कारण गरिबी निवारण भएको बताए। ‘जहाँ सहकारीको उपस्थिति बाक्लो छ, त्यहाँ गरिबी पनि कम छ’, उनले भने। रोजगारी सिर्जना, उत्पादन र गरिबी निवारणमा सहकारी क्षेत्रको भूमिका आवश्यक […]


व्यापार घाटाप्रति राष्ट्रपतिको चिन्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्यमलाई कोभिड–१९ को प्रभावबाट बाहिर ल्याउन सहयोग आवश्यक हुने भन्दै यसका लागि कोभिड पुनरुत्थान विशेष कार्यक्रम आवश्यक रहेको बताएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग महासंघका नवनिर्वाचित पदाधिकारीको भेटवार्ताका क्रममा अध्यक्ष गोल्छाले साना, मझौला व्यवसाय चल्न सके ठूला उद्योग स्वत: चल्न सक्ने भन्दै सरकार तथा राष्ट्र […]


‘अमेरिकाबाट लगानी जुटाउने प्रयास गर्छु’

अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले आर्थिक कूटनीति सुदृढ गर्नु र अमेरिकाबाट निजी तथा बहुपक्षीय लगानी जुटाउनु आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्। अमेरिकामा कार्यभार सम्हाल्न जानुअघि नेपाल उद्योग परिसंघसँगको अन्तक्र्रियामा राजदूत खतिवडाले अन्य क्षेत्र तथा देशका लगानीकर्तालाई विश्वास दिलाउन पनि अन्तर्राष्ट्रिय सद्भाव वृद्धि गर्नु आफ्नो प्राथमिकता रहेको बताए। अमेरिकाले केही वस्तुमा दिएको व्यापार सहुलियतको […]


आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न राष्ट्रपतिको सुझाव

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारी टोलीले आइतबार औपचारिक भेटवार्ता गरेको छ । सो अवसरमा राष्ट्रपतिले महासङ्घको नवनिर्वाचित पदाधिकारीलाई बधाईसहित कार्यकालको सफलताको लागि शुभकामना दिनुभयो । महासङ्घका अनुसार सो अवसरमा राष्ट्रपति भण्डारीले महासङ्घको नेतृत्वलाई उद्योग–व्यवसायको विकासमार्फत रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न सुझाव दिनुभयो । “हामीसँग पर्याप्त सम्भाव्यता भएर पनि हामी पछि […]


जीवन बीमा व्यवसाय : मङ्सिरसम्म आधा खर्ब बीमाशुल्क संकलन

चालू आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो ५ महीनामा जीवन बीमा कम्पनीहरूले करीब ५० अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त मङ्सिर मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । ती कम्पनीले चालू आवको ५ महीनामा कुल रू. ४९ अर्ब २९ करोड बराबरको बीमाशुल्क […]