काठमाडौँ महानगरले बढाएको कर तत्काल फिर्ता लिन व्यवसायीको माग

नेपाल चेम्बर अफ कमर्शले काठमाडौं महानगरपालिकाले बढाएको कर तत्काल फिर्ता लिन माग गरेको छ । चेम्बरले अत्यधिक रुपमा बढाइएको विभिन्न शीर्षक अन्तर्गतको करप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै तत्काल उक्त कर फिर्ता लिन माग गरेको हो । महानगरले बढाएको व्यवसाय कर वृद्धिबाट काठमाडौंमा मूल्यवृद्धि हुन गई जनतासमेत मारमा पर्ने हुँदा उक्त निर्णय संशोधन हुनुपर्ने चेम्बरले बुधवार […]


लक्ष्यभन्दा १०८ प्रतिशत बढी उठ्यो राजश्व

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गत आर्थिक बर्ष २०७३।७४ मा ६ खर्ब १२ अर्ब रुपैयाँ राजश्व संकलन भएको जानकारी दिएका छन्। संसद्को अर्थ समितिमा उनले लक्ष्यभन्दा १०८ प्रतिशत बढि राजश्व संकलन भएको बताउँदै उनले राजश्व प्रणालीमा देखिने अनियमितता र असहजता नियन्त्रणका लागि काम भइरहेको बताए ।  गत बर्ष सरकारले पाँच खर्ब ६५ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने […]


ठुला आयोजना सम्पन्न गर्न आधुनिक उपकरण भित्रिँदै

अजय पंगेनी, बैंकिङ खबर । नेपालमा पहिलो पटक सुरुङ मार्ग निर्माण गर्ने उपकरणहरु भित्राइने भएको छ । सुरुङ खन्ने उपकरण टनेल बोरिङ मेसिन आगामी साउन महिनाभित्र नेपाल भित्राइने भएको हो । नेपाल भित्राउनका लागि टीबीएम मेसिन आजभन्दा करिब एक महिनाअघि नै चीनबाट हिडिसकेको सिँचाइ मन्त्रालयले जनाएको छ । सिँचाई मन्त्रालयले दिएको जानकारी अनुसार असार १३ गते चीनको […]


नौ किमी चट्टान काटेर गाउँमा पुग्यो खानेपानी

खोलाको पानी खान बाध्य आठबिसकोट नगरपालिका–३ स्यालाखदीका (साविकको स्यालाखदी गाविस ३, ४ र ५) बासिन्दा गाउँमा खानेपानी आयोजना निर्माण भएपछि खुशी भएका छन् । खानेपानी आयोजनाको निर्माण थालिएको पाँच वर्षपछि गाउँका सबै भागमा नियमित पानी आउन थालेपछि अहिले स्थानीयवासी खुशी भएका छन् ।  एक वर्षसम्म गाउँमा एउटा पनि खानेपानीको धारा नहुँदा यहाँका बासिन्दा गाग्री डोकामा […]


छ वर्षको प्रयासपछि ट्र्याक निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेको बगँैचादेखि वडा नम्बर २ भगवतीको रिसीनचौतारी हुँदै बेगखोला जोड्ने सडकखण्डअन्तर्गत बनाखीको भिरमा ट्र्याक निर्माण भएको छ । विगत छ वर्षदेखि सडक निर्माण सुरु गरिएको सो सडकअन्तर्गत कडा चट्टानको कारण निर्माण कार्य रोकिरहेको बनाखी भिरमा यो वर्ष डोजर लगाएर ट्र्याक निर्माण गरिएको हो ।  गलेश्वरदेखि बेगखोलासम्मको सडकको वैकल्पिक मार्गका रुपमा निर्माण गर्न लागिएको […]


जुफाल विमानस्थलको कालोपत्र गर्ने कार्य सुरु

डोल्पामा यातायातको एक मात्र साधनका रुपमा रहेको जुफाल विमानस्थलको दुई सय मिटर कालोपत्र गर्ने काम सम्पन्न भएको छ । जम्मा ५६० मिटरमध्ये असार १ देखि २६ गतेसम्म २६ दिनको अवधिमा २०० मिटर कालोपत्र गर्ने कार्य सम्पन्न भएको विमानस्थल निर्माणका आयोजना प्रमुख वीरप्रसाद शाहीले जानकारी दिए । आँउदो भदौ पहिलो सातासम्ममा कालोपत्र गर्ने कार्य सम्पन्न गरेर हवाई […]


राष्ट्रिय प्रशारण लाइनमा थपियो ५.१ मेगावाट विद्युत् 

इलामको सन्दकपुर गाउँपालिका–५ जमुना–३ सुलुबुङको बीचमा भर्खरै निर्माण सम्पन्न भएको अपरमाई ‘सी’ हाइड्रोपावर लिमिटेडले विद्युत् उत्पादन शुरू गरेको छ । अढाइ वर्षअघि निर्माण शुरू भएको अपरमाईको क्षमता ६ दशमलव १ मेगावाट भए पनि पिपीए सम्झौतामा ५ दशमलव १ मेगावाट रहेको छ ।  ५ दशमलव १ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारणमा जोडिएको प्रवद्र्धक संस्था पञ्चकन्या […]


होम लोनको सीमा बढ्यो, अब डेढ करोडसम्मको घरकर्जा रियलस्टेटमा नपर्ने

नेपाल राष्ट्र बैंकले होम लोनको सीमा बढाएको छ । यसअघि एक करोड रुपैयाँसम्मको घरकर्जालाई राष्ट्र रियलस्टेट कर्जामा गणना नगर्ने गरेकोमा अबदेखि डेढ करोडसम्मको घरकर्जा रियलस्टेटमा नगनिने भएको हो । आर्थिक वर्ष ०७४।७५को मौद्रिक नीतिको घोषणा गर्दै गभर्नर डा. चिरंजीबि नेपालले बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने व्यक्तिगत आवासीय घर कर्जाको एक करोडको सीमालाई वृद्धि गरी […]


बूढीगण्डकी जलविद्युत् आयोजनाले थप ३१५ लाई मुआब्जा दिने 

बाह्र सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणबाट पानीको सतहले डुबाउने अनुमान गरिएका गोरखाका विभिन्न गाउँका प्रभावित बासिन्दालाई जग्गाको मुआब्जा वितरणका क्रममा ३१५ जना थपिएका छन् । मुआब्जा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले यसअघि ५८३ जनालाई मुआब्जा रकम दिइसकिएकामा ३१५ जना थपिएको बताए हो ।  प्रभावितलाई राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न लगाएर […]


माथिल्लो कर्णाली आयोजना प्रभावितले जुलाईदेखि मुआब्जा पाउने

हेमन्त केसी – माथिल्लो कर्णालीको प्रवद्र्धक जीएमआरले आगामी जुलाईदेखि जग्गाधनीलाई मुआब्जा वितरण गर्ने तयारी गरेको छ । यसका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबीएल) सुर्खेत शाखाले आयोजनास्थल दैलेखको डाबमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  बैंकका शाखा प्रबन्धक कृष्णराज जोशीले जीएमआरले चुनावलगत्तै मुआब्जा वितरणको तयारी गरेकाले अत्याधुनिक प्रविधिसहितको एक्सटेन्सन काउन्टर स्थापना गरिएको बताए।जीएमआरले नोभेम्बर तेस्रो साता […]