सरकारले जग्गा प्लटिङ रोक्यो, सर्बोच्चले कार्यान्वयन नगर्न आदेश दियो

सरकारले जग्गा प्लटिङ रोकेपनि सर्वोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले जथाभावी जग्गा प्लटिङ गर्न रोक लगाएको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो । बिहीवार सर्बोच्च अदालतका प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीको एकल इजलाशले रिटको टुंगो नलाग्दासम्म यो व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको बताइएको छ ।  भूमिको खण्डिकरण […]


चीन सरकारसँग नयाँ सम्झौता, तीन बुँदामा

नेपाल र चीन सरकारबीच तीन वटा सम्झौता भएको छ । दुई देशबीच आर्थिक तथा प्राविधिक सहयोग, लगानी तथा आर्थिक सहयोग र पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण तथा उत्खननको सम्भावना अध्ययन गर्ने विषयमा सम्झौता भएको हो । उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार र उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा र […]


जलविद्युत् कम्पनीहरुको नियमन गर्न छुट्टै आयोग गठन हुँदै

अब जलविद्युत् कम्पनीहरुलाई नियमन गर्न छुट्टै निकायको स्थापना गरिने भएको छ । संसदले हालै पारित गरेको कानुनले विद्युत् कम्पनीहरुको नियमनका लागि छुट्टै नियमकको स्थापना गर्ने व्यवस्था गरेको छ । यो निर्णयले अब जलविद्युत् कम्पनीका कारण सेयर बजारमा हुने गरेको उतारचढाव रोकिने अपेक्षा गरिएको छ । छुट्टै नियमक नहुँदा जथाभावी निर्णय हुने गरेकोले सेयर बजार प्रभावित […]


योजना आयोगको उपाध्यक्षमा डा. वाग्ले नियुक्त, यस्ता छन् उनका आगामी योजनाहरु

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा स्वर्णिम वाग्लेले सङ्घीयता अनुकूल आयोगको पुनःसंरचना र आर्थिक सुधार आफ्नो प्रमुख प्राथमिकता हुने बताएका छन् । बिहीवारको मन्त्रिपरिषद् बैठकबाट नियुक्त डा वाग्लेले भने, ‘आयोगलाई आवधिक योजना गाँसगुस गर्ने निकायको रुपमा मात्र नभई यसको पुनःसंरचनाको बहसलाई तार्किक निष्कर्षमा पुर्याउनु मेरो प्राथमिकता हुनेछ ।”  सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनपछि आयोगको स्वरुप […]


विद्युत् प्राधीकरणको नयाँ महशूल दर : घरायसी ग्राहकलाई राहत

नेपाल विद्युत् प्राधिकरणले साधारण घरायसी ग्राहकलाई थप भार नपर्ने गरी नयाँ विद्युत् महसुल प्रस्ताव गरेको छ । घरायसी ग्राहकले औसतमा १० युनिट विद्युत् प्रयोग गर्ने गरेको अध्ययनबाट देखिएको छ । सोही अध्ययनका आधारमा प्राधिकरणले ती वर्गका ग्राहकले रू. ६० मात्रै महसुल तिर्ने गरी प्रस्ताव गरेको हो । प्राधिकरणले यही साउन ६ गते विद्युत् महसुल निर्धारण […]


विजुलीमा लगानी गर्न तयार रहनुस्, आउँदैछ ठुलो उत्पादनको हाइड्रोपावर

सरकारले आर्थिक वर्ष २०७३।७४ मा ३७ वटा जलविद्युत् आयोजनालाई निर्माणका लागि अनुमतिपत्र प्रदान गरेको छ। ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म तीन हजार ६८४ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादनका लागि अनुमतिपत्र दिएको हो। आव २०७३।७४ मा अनुमतिपत्र पाएका आयोजनाको क्षमता एक हजार १३६ मेगावाट रहेको छ।  गत आवको प्रारम्भमा बेत्रावती हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण […]


११३६ मेगावाट विद्युत् उत्पादन गर्न ३७ आयोजनाले पाए अनुमति

सरकारले आर्थिक वर्ष २०७३।७४ मा ३७ वटा जलविद्युत् आयोजनालाई निर्माणका लागि अनुमतिपत्र प्रदान गरेको छ। ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म तीन हजार ६८४ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादनका लागि अनुमतिपत्र दिएको हो। आव २०७३।७४ मा अनुमतिपत्र पाएका आयोजनाको क्षमता एक हजार १३६ मेगावाट रहेको छ।  गत आवको प्रारम्भमा बेत्रावती हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण […]


काठमाडौँको भौतिक पूर्वाधार निर्माणमा ढिलाई : जनशक्ति अभाव वा निर्माण व्यवसायीको लापरवाही ?

काठमाडौँ उपत्यकाभित्रको भौतिक पूर्वाधार निर्माणका लागि पर्याप्त जनशक्तिको अभाव प्रमुख समस्याका रुपमा रहेको पाइएको छ । सोही कारण खाल्टाखुल्टी पुर्ने तथा व्यवस्थापन गर्ने कार्य लामो समयदेखि हुन नसकेको हो । सडक विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन जडान, खानेपानी तथा ढल व्यवस्थापनमा निर्माण व्यवसायीले पर्याप्त जनशक्ति परिचालन गर्न नसक्दा निर्माण वर्षौं लम्बिने गरेको छ ।  पछिल्लो चार […]


 भारतको जयनगरदेखि महोत्तरीको बिजुलपुरासम्म फागुनदेखि रेल सञ्चालन हुने

देशको एकमात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ पुनः सञ्चालनमा आउने भएको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्मको रेलमार्गको पुनःनिर्माण कार्य अन्तिम चरणमा रहेकाले यही वर्षको फागुनदेखि सञ्चालनमा आउने बताइएको छ । ५१ किलोमिटर लामोे रेल लिकको पुनःनिर्माण अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले जनाएको छ । मर्मतसम्भार र उचित व्यवस्थापनको अभावमा […]


होल्ड गरी विद्युत् उत्पादन नगर्ने २० आयोजना कारबाहीमा

शर्तबमोजिम विद्युत् उत्पादन नगर्ने २० जलविद्युत् आयोजना कारबाहीमा परेका छन् । आफैंले कबोल गरेको विद्युत् उत्पादन गर्न नसकेको भन्दै नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७३।०७४ मा नीति क्षेत्रबाट सञ्चालित एक तिहाई जलविद्युत् आयोजनालाई जरिवाना तिराएको हो । हालसम्म निजी क्षेत्रबाट चार सय ४१ मेगावाट बराबरका ६० जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ ।  कबोल गरेभन्दा […]