Friday , September 22 2017

विकास

मुलुकको आर्थिक विकास र बैंकिङ करिअर

प्रवीण न्यौपाने । नेपाल एक औधोगिक सम्भाव्यता बोकेको मुलुक हो । दुई ठूलो अर्थतन्त्र भएका मुलुकहरुका बीच रहेको नेपाल बैंकिङ माध्यमबाट विश्वसामु अब्बल हुन सक्छ । यी दुई देशसँग समानन्तर सम्बधलाई निरन्तरता दिएमा र आर्थिक तथा राजनीतिक हिसाबले कसैलाई काखा …

Read More »

नेपालको सडक र विद्युत्मा ५० करोड डलर सहयोग गर्दै अमेरिकी सरकार

वासिङ्गटन (डिसी)। अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलर अर्थात् करिब ५० अर्ब रुपैयाँ बराबरको रकमसम्बन्धी सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर हुने भएको छ । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र  अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे …

Read More »

मुलुकको संरचनात्मक विकास र वैदेशिक रोजगारी

प्रवीण न्यौपाने । नेपालको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले ओगटेको छ । नेपालीहरुको महान् चाड दशैँ नजिकिएको छ । यो समयमा रेमिट्यान्स आप्रवहको मात्र हरेक वर्ष बढ्ने गरेको छ ।  एक देशबाट रोजगारीका लागि अर्को देशमा जाने प्रचलन धेरै समय अघिदेखि …

Read More »

चिनियाँ कम्पनीले गरेन काम, बुढीगण्डकी निर्माणमा बढ्यो अन्यौलता

रमेश लम्साल – सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको बूढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय र भौतिक प्रगति ९० प्रतिशतमाथि रहे पनि चिनियाँ कम्पनीसँग गरिएको समझदारीका कारण अन्योलता बढेर गएको छ । चिनियाँ कम्पनी गेजुवासँग गरिएको समझदारीका कारण आयोजनालाई कसरी अगाडि बढाउने …

Read More »

नेपालमा लगानी गर्न प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । भारतको राजकीय भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका देउवाले बुधबार साँझ भारत–नेपाल विजनेश फोरमद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने ‘हामी नेपालमा लगानीका लागि स्वागत गर्छौं, नेपालमा आउनुस्, लगानी …

Read More »

सरकारले जग्गा प्लटिङ रोक्यो, सर्बोच्चले कार्यान्वयन नगर्न आदेश दियो

सरकारले जग्गा प्लटिङ रोकेपनि सर्वोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले जथाभावी जग्गा प्लटिङ गर्न रोक लगाएको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो । बिहीवार सर्बोच्च अदालतका प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीको एकल इजलाशले …

Read More »

चीन सरकारसँग नयाँ सम्झौता, तीन बुँदामा

नेपाल र चीन सरकारबीच तीन वटा सम्झौता भएको छ । दुई देशबीच आर्थिक तथा प्राविधिक सहयोग, लगानी तथा आर्थिक सहयोग र पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण तथा उत्खननको सम्भावना अध्ययन गर्ने विषयमा सम्झौता भएको हो । उपप्रधान तथा सङ्घीय …

Read More »

जलविद्युत् कम्पनीहरुको नियमन गर्न छुट्टै आयोग गठन हुँदै

अब जलविद्युत् कम्पनीहरुलाई नियमन गर्न छुट्टै निकायको स्थापना गरिने भएको छ । संसदले हालै पारित गरेको कानुनले विद्युत् कम्पनीहरुको नियमनका लागि छुट्टै नियमकको स्थापना गर्ने व्यवस्था गरेको छ । यो निर्णयले अब जलविद्युत् कम्पनीका कारण सेयर बजारमा हुने गरेको उतारचढाव …

Read More »

योजना आयोगको उपाध्यक्षमा डा. वाग्ले नियुक्त, यस्ता छन् उनका आगामी योजनाहरु

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा स्वर्णिम वाग्लेले सङ्घीयता अनुकूल आयोगको पुनःसंरचना र आर्थिक सुधार आफ्नो प्रमुख प्राथमिकता हुने बताएका छन् । बिहीवारको मन्त्रिपरिषद् बैठकबाट नियुक्त डा वाग्लेले भने, ‘आयोगलाई आवधिक योजना गाँसगुस गर्ने निकायको रुपमा मात्र नभई यसको पुनःसंरचनाको …

Read More »

विद्युत् प्राधीकरणको नयाँ महशूल दर : घरायसी ग्राहकलाई राहत

नेपाल विद्युत् प्राधिकरणले साधारण घरायसी ग्राहकलाई थप भार नपर्ने गरी नयाँ विद्युत् महसुल प्रस्ताव गरेको छ । घरायसी ग्राहकले औसतमा १० युनिट विद्युत् प्रयोग गर्ने गरेको अध्ययनबाट देखिएको छ । सोही अध्ययनका आधारमा प्राधिकरणले ती वर्गका ग्राहकले रू. ६० मात्रै …

Read More »