‘विशेष सेवा सम्मान २०७३’बाट रामचन्द्र जोशी सम्मानित

छिमेक लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशी फोकस नेपाल संस्थाद्वारा आयोजित विशेष समारोहमा “विशेष सेवा सम्मान २०७३” द्वारा सम्मानित भएका छन् । विभिन्न विधामा सम्मानित व्यक्तित्वहरुलाई सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले राजधानीमा आयोजित कार्यक्रममा सम्मानपत्र प्रदान गरेका हुन् । जोशीले लामो समयदेखि अत्यन्त निष्ठा र समर्पणका साथ वरिष्ठ आर्थिक व्यवस्थापकका रुपमा नेपाली […]


निर्धन उत्थान बैंकको तीन दिने उद्यमशीलता विकास तालिम कलैयामा सुरु

काठमाडौँको नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान बैंक लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुका लागि तालिम सुरु गरेको छ । बैंकले पुस २४ गतेदेखि बारा जिल्लाको कलैयामा तीन दिने तालिम सुरु गरेको हो । तालिमको पहिलो दिनमा गञ्जभवानीपूर शाखा, प्रसानी शाखा र कलैया शाखाका २२ जना ग्राहक सदस्यहरु सहभागी भएका थिए ।  सो अवसरमा बोल्दै बैंकका बिरगंज […]


नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंक लिमिटेडले नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आर्थिक अवस्था कमजोर भएका १५ जना मोतिबिन्दुका बिरामीको मोतिबिन्दुको शल्यक्रियाका लागि आवश्यक आर्थिक सहयोग प्रदान गरेको हो । सो सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वर प्रसाद बस्यालले उक्त अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई हस्तान्तरण गरे । बैंकले संस्थागत सामाजिक […]


सेञ्चुरी बैंकमा करोडौँ रकमको घोटाला गर्ने तीन जना पक्राउ

इटहरी – धरानस्थित सेञ्चुरी बैंकको शाखा कार्यालयमा कीर्ते कागज बनाई करोडौँ रकम घोटाला गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ । एक वर्षअघिदेखि उक्त बैंक घोटाला प्रकरण चर्चामा रहँदै आएको थियो । सेञ्चुरी बैंक शाखा धरानले बैंक घोटालाका सम्बन्धमा दिएको लिखित उजुरीपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन अगाडि बढाउन निर्देशन दिएलगत्तै धरान प्रहरीले घोटालामा संलग्नमध्ये तीनलाई […]


गणपति माइक्रोफाइनान्सले शाखा प्रबन्धकहरुलाई दियो अभिमुखीकरण तालिम

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुई दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । संस्थाले महिना भित्र संचालनमा ल्याउन लागेको १० वटा नयाँ शाखा कार्यालका शाखा प्रबन्धकहरुको लागि पुस १८ र १९ गते तनहुँको दुलेगौंडास्थित केन्द्रीय कार्यालयमा अभिमुखीकरण तालिम सम्पन्न गरेको हो ।  तालिमको उद्घाटन यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले गरेका थिए […]


‘भ्रष्टाचार र अनियमितता रोक्न वित्तीय ज्ञान जरुरी’

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले सबै क्षेत्रमा मानिसलाई वित्तीय साक्षरता आवश्यक रहेको बताएका छन् । अनेरास्ववियु पब्लिक युथ क्याम्पसद्धारा आयोजित एक कार्यक्रममा बोल्दै उनले वित्तीय साक्षरता पैसा आर्जन गर्ने र सो रकमको सदुपयोग गर्ने ज्ञानसँग सम्बन्धित भएको र यो सबै क्षेत्र र वर्गका मानिसलाई आवश्यक भएको प्रष्ट पारे । भ्रष्टाचार र अनियमितता रोक्न […]


नेपाल बैंकका बिर्तामोड शाखा प्रबन्धकको निधन

नेपाल बैंक लिमिटेड बिर्तामोड शाखाका प्रबन्धक उमेशचन्द्र घिमिरेको गएराति लडेर मृत्यु भएको छ । गएराति बाथरुममा चिप्लिएर उनी लडेका थिए । बाथरुममा लडेर अचेत भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित पूर्ण टुङ बिर्तासिटी हस्पिटल पुर्याइए पनि उनको अस्पताल पुर्याएलगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । एकचालिस वर्षीय घिमिरे […]


सिटिजन्स बैंकको भैंसेपाटी शाखामा एटीएम सेवा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विहीबार (पुस ७ गते) देखि ललितपुर स्थित आफ्नोे भैंसेपाटी शाखाबाट एटीएम सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको कुल एटीएम संख्या ५३ पुगेको छ । जसमध्ये, २७ वटा एटीएम उपत्यका भित्र छन् भने २६ वटा एटीएम उपत्यकाबाहिर छन् ।  यसबाहेक, बैंकले आफ्नो ५८ वटा शाखा र ७२ वटा शाखारहित आधुनिक बैकिङ्ग […]


राष्ट्र बैंकले तोकेभन्दा दोब्बर बढी चुक्ता पुँजी पुर्यायो लक्ष्मी लघुवित्तले 

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चुक्ता पुँजी २२ करोड रुपैयाँ पु¥याएको छ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको लघुवित्त कम्पनीहरुलाई चुक्ता पुँजी न्यूनतम १० करोड पुर्याउन सुझाव दिएको छ । तर लक्ष्मी लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकको सुझावभन्दा दोब्बर बढी अर्थात २२ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएको हो ।  १० प्रतिशत बोनस सेयर र […]


उत्कृष्ट एजेन्ट साझेदारलाई आईएमईले थाइल्याण्ड घुमायो

आईएमई लिमिटेडले आफ्ना १० उत्कृष्ट व्यावसायीक साझेदारहरुलाई थाईल्याण्ड भ्रमण गराएको छ । २०७२ साल पौषदेखि २०७३ साल असारसम्म कारोबार लगायत अन्य मापदण्डका आधारमा १० उत्कृष्ट व्यवसायीक साझेदारहरु उक्त भ्रमणमा समेटिएका थिए ।  आफ्नो स्थापना देखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध आईएमईसँग नेपालका सहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ४९ आईएमई […]