Sunday , April 30 2017

बैंकिङ रोजगारी

युवा स्वरोजगार कोषमा विभिन्न पदका लागि जागीर खुल्यो

युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा विभिन्न पदका लागि जागीर खुलेको छ । कोषले शाखा प्रमुख २ जना, कर्जा असुली विशेषज्ञ २ जना, वित्त व्यवस्थापक १ जना र सूचना प्रविधि विज्ञ १ जना माग गरेको हो । कोषले ताकेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई फागुन ९ गतेदेखि १५ दिनभित्र आवेदन फारम भरि कोषको सचिवालय अनामनगरमा बुझाउन आह्वान गरिएको छ । 

बैंकिङ करिअर बनाउने हो भने ढिला नगर्नुस्, सिटिजन्स बैंकमा दिइहाल्नुस् आवेदन

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पनि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले केही चार्टर्ड एकाउन्टेन्ट, पाँच जना मेनेजमेन्ट ट्रेनी, २० जना ट्रेनी एसिस्टेन्ट र केही संख्यामा जुनियर गोल्ड टेस्टर माग गरेको हो । ३० वर्ष उमेर ननाघेका नेपाली नागरिकलाई २८ फेब्रुअरी अर्थात फागुन १७ गतेसम्ममा अलाइनबाट एप्लाई गर्न आह्वान गरिएको छ । 

अल्पाइन डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले अफिसर, सुपरभाइजर र जुनियर अफिसर तहका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई फागुन १७ गतेभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ । 

दुई विकास बैंकमा रोजगारीको अवसर

दुई वटा विकास बैंकले केही संख्यामा कर्मचारी माग गरेका छन् । तिनाउ डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकले छोटो समयमा नै पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेका हुन् । 

तिनाउ डेभलपमेन्ट बैंकले केही संख्यामा शाखा प्रबन्धक र एसिस्टेन्ट तहमा कर्मचारी माग गरेको छ । बुटवलमा प्रधान कार्यलय रहेको तिनाउले रुपन्देही जिल्लामा रहेका शाखाहरुका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई २२ फेब्रुअरी अर्थात फागुन ११ गतेभित्रमा एप्लाई गर्न आह्वान गरिएको छ ।

एक्सेल डेभलपमेण्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले बिज्ञापन सार्वजनिक गर्दै नायव महाप्रन्धक र सहायक महाप्रवन्धक माग गरेका हो । इच्छुक योग्यता पुगेका उमेद्वारले बैंकको कार्यालयमा पुगी आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीमा जागीर खुल्यो

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत र प्रमुख वित्त अधिकृत माग गरेको छ । इच्छुक र कम्पनीले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई फागुन २२ गतेभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

दुई वाणिज्य बैंकले मागे सयभन्दा बढी कर्मचारी

निजी क्षेत्रका दुई ठूला वाणिज्य बैंकहरुले ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । एनआईसी एसिया बैंक र सिटिजन्स बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेका हुन् । 

एनआईसी एसिया बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले डेपुटी सीईओ १ जना, सिनियर मेनेजर ५ जना, कम्पनी सेक्रेटरी १ जना, ब्रान्च मेनेजर ४० जना र क्लस्टर कोअर्डिनेटर ५ जना गरी ५२ जना कर्मचारी माग गरेको हो । यीमध्ये, डेपुटी सीईओ, सिनियर मेनेजर र कम्पनी सेक्रेटरीका लागि फागुन ६ गतेभित्रमा एप्लाई गरिसक्नुपर्नेछ भने बाँकी दुई पदका लागि फागुन ११ गतेभित्रमा एप्लाई गर्नुपर्नेछ । 

थप जानकारीका लागि तथा एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
http://www.nicasiabank.com/about-us/current-vacancies

त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पनि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले केही चार्टर्ड एकाउन्टेन्ट, पाँच जना मेनेजमेन्ट ट्रेनी, २० जना ट्रेनी एसिस्टेन्ट र केही संख्यामा जुनियर गोल्ड टेस्टर माग गरेको हो । ३० वर्ष उमेर ननाघेका नेपाली नागरिकलाई २८ फेब्रुअरी अर्थात फागुन १७ गतेसम्ममा अलाइनबाट एप्लाई गर्न आह्वान गरिएको छ । 

तिनाउ डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

तिनाउ डेभलपमेन्ट बैंकले केही संख्यामा शाखा प्रबन्धक र एसिस्टेन्ट तहमा कर्मचारी माग गरेको छ । बुटवलमा प्रधान कार्यलय रहेको तिनाउले रुपन्देही जिल्लामा रहेका शाखाहरुका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई २२ फेब्रुअरी अर्थात फागुन ११ गतेभित्रमा एप्लाई गर्न आह्वान गरिएको छ । 

एक्सेल डेभलपमेण्ट बैंकमा जागिरको अवसर

एक्सेल डेभलपमेण्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले बिज्ञापन सार्वजनिक गर्दै नायव महाप्रन्धक र सहायक महाप्रवन्धक माग गरेका हो । इच्छुक योग्यता पुगेका उमेद्वारले बैंकको कार्यालयमा पुगी आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ । थप जानकारीका लागि तल हेर्नुहोस् । 

एनएमबि माइक्रोफाइनान्समा जागीर खुल्यो

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । संस्थाले एक जना डेपुटी जेनेरल मेनेजर र एक जना प्रोजेक्ट हेक माग गरेको हो । इच्छुक र कम्पनीले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई २३ फेब्रुअरी अर्थात फागुन १२ गतेभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

एनआईसी एसिया बैंकले माग्यो ५२ जना कर्मचारी, यहाँबाट गर्नुहोस् एप्लाई