छिमेक लघुवित्तमा जागीरका लागि आवेदन दिन ६ दिन बाँकी

बैंकिङ खबर । देशको अग्रणी लघुवित्त संस्थाको रुपमा रहेको छिमेक लघुवित्त वित्तीय संस्थाले अधिकृत र सहायक अधिकृत तहमा कर्मचारी माग गरेको छ । उक्त माग अनुसार योग्यता पुगेका व्यक्तिहरुले दरखास्थ दिन सक्नेछन् । दरखास्थ मिति २०७७ असोज १९ गतेसम्म रहेको छ ।


उन्नति सहकार्य लघुवित्तमा रोजगारीको अवसर

बैंकिङ खबर । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि एक जना कर्मचारीको माग गरेको हो । आवेदन दिन चाहने इच्छुक व्यक्ति मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह वा सो सरह उतीर्ण गरी, बैंक तथा वित्तीय संस्थामा व्यवस्थापकीय पदमा कम्तीमा ५ वर्षको कार्यानुभव भएको […]


बैंकिङ परिक्षाको तयारी गर्दा के के कुरामा ध्यान दिने ?

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा ठूलो संख्यामा कर्मचारी माग भइरहेको हुन्छ । आवेदन पनि थुप्रै पर्ने गर्छ । तर, छनौटका क्रममा बैंकहरुले आफूले खोजेजस्तो आवेदक नपाएको गुनासो गर्छन् । यता, आवेदकहरु आफू किनछनौट भइएन भन्नेमा अलमल पर्छन् । कुनै पनि बैंकमा जागीर खानको लागि लिखित परीक्षाको तयारी गर्दा थुप्रै विषयमा ध्यान दिनुपर्ने हुन्छ । सरकारी बैंकहरुले […]


छिमेक लघुवित्तमा अधिकृत तहको रोजगारी, असोज १९ गतेसम्म निवेदन दिन सकिने

बैंकिङ खबर । देशको अग्रणी लघुवित्त संस्थाको रुपमा रहेको छिमेक लघुवित्त वित्तीय संस्थाले अधिकृत र सहायक अधिकृत तहमा कर्मचारी माग गरेको छ । उक्त माग अनुसार योग्यता पुगेका व्यक्तिहरुले दरखास्थ हाल्न सक्ने छन् । दरखास्थ मिति २०७७ असोज १९ गतेसम्म रहेको छ ।


‘बैंकिङ खबर’मा रोजगारीको अबसर

बैंकिङ खबर । बैंकिङ खबर अनलाइनन्यूज पोर्टलले केही कर्मचारी माग गरेको छ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित उक्त मिडिया सेन्टरले बैंकिङ नलेज भएका र नेपाली टाइपिङ राम्रो भएका केही समाचार अपरेटर, केही रिपोर्टर, केही लेखकहरु, सोसल मिडिया चलाउन सक्ने प्लस टु अध्ययन गरेका केही कर्मचारी तथा फोटो एवं भिडियो ग्राफि गर्न सक्ने केही कर्मचारी, […]


तिनाउ मिसन डेभलपमेन्ट बैंकमा रोजगारीको अबसर (वान्टेड सहित)

बैंकिङ खबर । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकले केही कर्मचारी माग गरेको छ । ब्रान्च म्यानेजर, सुपरभाइजर, असिस्टेन्ट, ट्रेनी जुनियर असिस्टेन्ट र म्यासेन्जर पदमा बैंकले कर्मचारी मागेको छ । जुनियर असिस्टेन्टका लागि १२ कक्षा उत्तिर्णले पनि आवेदन दिन पाउने छन् ।


ज्योती लाईफमा रोजगारीको अबसर, प्लस टु गरेकाले समेत आवेदन दिन पाउने

बैंकिङ खबर । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागी कर्मचारीको माग गरेको छ । ज्योति लाईफले एरिया सेल्स म्यानेजर, शाखाप्रमुख / उप–शाखाप्रमुख, बजार प्रतिनिधी, बजार प्रतिनिधी र कनिष्ठ सहायक / सहायक / बरिष्ठ सहायक पदका लागी कर्मचारी माग गरेको हो । आवेदन दिनको लागि आवेदकको शैक्षिक योग्यता न्यूनतम कक्षा १२ रहेको र १८ […]


ज्योती लाईफ इन्स्योरेन्समा रोजगारीको अबसर, प्लस टु गरेकाले आवेदन दिन पाउने

बैंकिङ खबर । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लगी कर्मचारी माग गरेको छ । ज्योति लाईफले एरिया सेल्स म्यानेजर, शाखाप्रमुख ÷ उप–शाखाप्रमुख, बजार प्रतिनिधी, बजार प्रतिनिधी र कनिष्ठ सहायक ÷ सहायक ÷ बरिष्ठ सहायक पदका लगी कर्मचारी माग गरेको छ । आवेदन दिनको लागि आवेदकको शैक्षिक योग्यता न्यूनतम कक्षा १२ रहेको र १८ […]


मन्जुश्री फाइनान्समा रोजगारीको अबसर, प्लस टु उत्तिर्णले आवेदन दिन सक्ने

  बैंकिङ खबर । मन्जुश्री फाइनान्सले केही कर्मचारी माग गरेको छ । उक्त फाइनान्स कम्पनीले प्लस टु उत्तिर्ण गरेका व्यक्तिहरु माग गरेको हो । काम गर्नका लागि जुनसुकै उमेर समुहले पनि आवेदन दिन सक्नेछन् ।


नेपाल बैंकमा परिक्षा दिएका १४३ जना उत्तिर्ण (नामावलीसहित)

बैंकिङ खबर । लोकसेवा आयोगद्धारा नेपाल बैंक लि. मा परिक्षा दिएकाहरुको उत्तिर्ण नामावलि प्रकाशित भएको छ । लोकसेवा आयोगले सूचना प्रकाशित गरी उत्तिर्ण नामहरु सार्वजनिक गरेको छ । विभिन्न पदमा नेपाल बैंकमा खोलिएको भ्याकेन्सी अन्तरगत १ सय ४३ जनाको नाम प्रकाशित भएको छ ।