आस्कमी भर्चुअल जब फेयरको दोस्रो संस्करण शुरु

बैंकिङ खबर/आस्कमी भर्चुअल जब फेयर २०२० को सफलता पछि दोस्रो संस्करणको भर्चुअल जब फेयर बुधबारदेखि शुरु भएको छ । आस्कमी म्यानेजमेन्टले यहि मार्च ३१ देखि एप्रिल २, २०२१ सम्म राष्ट्रिय वाणिज्य बैंकसँगको मुख्य सहकार्यमा अनलाइन प्लेटफर्ममा आस्कमी भर्चुअल जब फेयर २०२१ शुरु गरेको हो । जब फेयरको पेमेण्ट पार्टनरमा नेपाल क्लियरिङ हाउसको कनेक्ट आइपिएस रहेको […]


नेपाल बैंक लिमिटेडमा अप्लाई गर्नुभयो ? चैत १२ गतेसम्म आवेदन दिन सकिन्छ !

बैंकिङ खबर । नेपाल बैंक लिमिटेडमा करिव दुई सय जनाका लागि रोजगारी खुलेको छ । सोका लागि अनलाइन दरखास्त आह्वान गरिएको छ । प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ भने सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ […]


बैंकिङ रोजगारीका लागि न्यूनतम योग्यता कति चाहिन्छ ?

बैंकिङ खबर/ कुनै पनि कम्पनीले कर्मचारी छनौट गर्दा कम्पनीको उद्देश्य र आवश्यकतामा ध्यान दिन्छ । कम्पनीको उद्देश्य पूरा गर्न सक्ने, शैक्षिक योग्यता र अनुभवी व्यक्ति कम्पनीको पहिलो प्राथमिकतामा पर्छ । त्यस्तै कम्प्युटर, ड्राइभिङका साथै कम्पनीले खोजेको विषयसम्बन्धी जानकार व्यक्ति रोजाइमा पर्छन् । कतिपय अवस्थामा शैक्षिक योग्यता भन्दा पनि व्यवहारिक सक्षमता हेरेर कर्मचारी नियुक्त गरिन्छ । […]


बैंकिङ क्षेत्रमा ठूलो संख्यामा रोजगारी खुल्यो, कुन कुन बैंकमा अवसर ?

बैंकिङ खबर/के तपाईंलाई बेरोजगार हुनुहुन्छ ?,बैंकको जागिर खोजिरहनुभएको छ । नेपालीहरुका लागि अहिले विभिन्न बैंकहरुले सुनौलो अवसर सृजना गरेका छन् । यी बैंकमा खुलेका छन् रोजगार नेपाल बैंक नेपाल बैंक लिमिटेडमा करिव दुई सय जनाका लागि रोजगारी खुलेको छ । सोका लागि अनलाइन दरखास्त आह्वान गरिएको छ । प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई […]


राष्ट्रिय सहकारी बैंकमा खुल्यो रोजगारी

बैंकिङ खबर/राष्ट्रिय सहकारी बैंकमा रोजगारी खुलेको छ । बैंकले विभिन्न पदमा गरि कुल ६३ नयाँ कर्मचारी मागेको हो । बैंकले अधिकृत (कानुन) पदमा १ जना, सहायक अधिकृत (बैंकिङ व्यवसाय पदमा ११ जना, सहायक अधिकृत (सूचना प्रविधि) पदमा १ जना, बरिष्ठ सहायक (सूचना प्रविधि) पदमा २ जना, कनिष्ठ सहायक (बैंकिङ व्यवसाय) पदमा ४५ जना र कनिष्ठ […]


नबिल बैंकमा ठूलो संख्यामा रोजगारी खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने

  बैंकिङ खबर।  नबिल बैंकमा ठूलो संख्यामा रोजगारी खुलेको छ । बैंकले सूचना निकाल्दै करिब ९० जना कर्मचारी माग गरेको हो । बैंकले म्यानेजमेन्ट ट्रेनीतर्फ १५ जना, ट्रेनी एसिसटेन्टका लागि ७० जना (सातै प्रदेशका लागि) र ट्रेनी एसिसटेन्ट आइटी डिपार्टमेन्टका लागि ४ जना कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुगेका नेपालीले अनलाइनबाटै आवेदन […]


कृषि विकास बैंकमा रोजगारीका लागि आवेदन दिने आज अन्तिम दिन

बैंकिङ खबर । कृषि विकास बैंकमा रोजगारीका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले ठूलो संख्यामा अर्थात् विभिन्न १५ पदमा ३२६ जना कर्मचारीको माग गरेको हो । बैंकले स्थायी कर्मचारी दरबन्दीमा रिक्त रहेका वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मको पदमा दरखास्त आह्वान गरेको हो । कम्तिमा प्लसटु उत्तीर्ण गरेकाले आवेदन दिन पाउनेछन् । परीक्षा […]


एनआईसी एशिया बैंकद्धारा ठूलो संख्यामा कर्मचारी माग, अनुभव नहुनेलाई पनि अवसर

बैंकिङ खबर । एनआईसी एशिया बैंकले विभिन्न प्रदेशका लागि कर्मचारी माग गरेको छ । बैंकले ट्रेनी असिस्टेण्ट र म्यानेजमेण्ट ट्रेनी पदकाका लागि कर्मचारीको माग गरेको हो । योग्य तथा इच्छुक नेपाली नागरिकले फागुन १२ गतेसम्म आवेदन दिन सक्नेछन् । Trainee Assistant Job Placement : Province 1 Job Code : NICASIA-TA-PROV 1 Required Number: Few Job […]


जनउत्थान लघुवित्तमा रोजगारीको अवसर, एस.एल.सी पासले समेत आवेदन दिन पाउने

बैंकिङ खबर । जनउत्थान सामुदायिक लघुवित्तले कर्मचारी माग गरेको छ । कम्पनीले १ जना सहायक प्रबन्धक, १ जना बरिष्ठ अधिकृत, केहि अधिकृत, कनिष्ट अधिकृत, केहि बरिष्ठ सहायक, सहायक र केहि कनिष्ठ सहायक तथा प्रक्षिक्षार्थि सहायक कर्मचारी माग गरेको हो । २ पाङ्ग्रे सवारीको लाईसेन्स भएकालाई विशेष प्राथमिकता दिने संस्थाको भनाई रहेको छ । दरखास्त फारम […]


नेपाल बंगलादेश बैंकमा रोजगारीको अवसर

बैंकिङ खबर । नेपाल बंगलादेश बैंकमा रोजगारी खुलेको छ । बैंकले सुपरभाइजर, ट्रेनी असिस्टेन्ट, जुनियर अफिसर, अफिसर, आई टि असिस्टेन्ट जस्ता पदहरुमा रोजगारी खुलाएको हो । इच्छुक आवेदकले मा अनलाइन मार्फत समेत माघ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।